तालिबानले दियो भारतलाई धम्की– सेना पठाए राम्रो हुँदैन

एजेन्सी।तालिबानका प्रवक्ता मोहम्मद सुहेल शाहिनले भारतले अफगानिस्तानमा सेना पठाए राम्रो नहुने धम्की दिएका छन्।उनले अफगानिस्तानको विकास निर्माण र पनुर्निर्माणमा भारतले गरेको कार्यको प्रशंसा गर्दै आन्तरिक मामिलामा हस्तक्षेप गर्न सेना पठाए नराम्रो हुने बताएका हुन्।“यदि सैन्य रुपमा भारतको उपस्थिति अफगानिस्तानमा हुन्छ भने त्यो राम्रो हुँदैन।भारतले अन्य देशका सेनाको हालत पक्कै देखेको छ।यसैकारण भारतको लागि यो खुला पुस्तक पनि हो”,शाहिनले भने।

सम्बन्धित सामग्री

सपनामा पूजाको दियो बलेको वा निभेको देख्नुभयो ? यस्तो हुन्छ शुभ र अशुभ संकेत

एजेन्सी । कहिलेकाहीँ हामी दिनभरि सोचिरहने कुराहरू रातमा हाम्रो सपनामा आउँछन्। तर, कहिलेकाहीँ यस्ता सपना हुन्छन् जसको हाम्रो जीवनसँग कुनै सरोकार हुँदैन । यस्ता थोरै सपना मध्येको एउटा हो पूजाको दियो बलेको वा निभिरहेको देख्नु । सपनामा पूजाको दियो देख्दा तपाईको जीवनको लागि शुभ र अशुभ संकेत मिल्छ।

छात्रवृत्तिमा संस्थागत विद्यालयको मनपरी, सार्वजनिक नै हुँदैन सूचना

१ भदौ, काठमाडौं । आइतबार काठमाडौं महानगरका संस्थागत विद्यालयहरु (कक्षा ११, १२ सञ्चालित) ले छात्रवृत्ति प्रचार सूचना पाटीमा अथवा वेबसाइटमा सार्वजनिक नगरेको भन्दै तत्काल सार्वजनिक गर्न महानगर शिक्षा विभागले निर्देशन दियो । विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ ले संस्थागत विद्यालयले १० प्रतिशतमा नघटाई, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति द्वन्द्वपीडित र शहीद […]

संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुँदैन: लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न नहुने बताएका छन् ।

नेपाललाई श्रीलङ्कासँग जाेड्न हुँदैन : पूर्वगभर्नर क्षेत्री

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलङ्काको जस्तो परिस्थिति नरहेको बताउनुभएकाे छ ।  आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्ताे बताउनुभयाे । श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको उहाँले बताउनुभयाे । श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति...

काँग्रेसबाट गठबन्धनमा धोका भएको छैन : प्रवक्ता महत

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई आफ्नो तर्फबाट धोका नभएको दाबी गरेको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरी काँग्रेसबाट गठबन्धनमा धोका भएको निष्कर्ष निकाल्न नहुने बताए ।‘काँग्रेसले गठबन्धनमा रहेका दललाई धोका दियो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । गठबन्धनमा सबै पार्टीलाई मिलाएर जाने कुरा आफैंमा जटिल हो । हाम्रो पार्टी एक्लै लडेको ठाउँमा हाम्रै पार्टीका साथीहरूबाट त अन्तर्घात भएको छ । आफ्नै दललाई मतदान नगरेर अर्को दललाई दिएको छ ।’गठबन्धनमा समस्या नै

कस्ता उम्मेदवारलाई भोट हाल्ने ?

स्थानीय सरकारको नेतृत्वमा पार्टीसँग सम्बन्धित पात्र भन्दा पनि योग्यता, क्षमता राख्ने स्वतन्त्र व्यक्ति जिताउने हो भने कम्तीमा ती परजीवीहरू पाल्नुपर्ने समस्या हुँदैन।

५० पटक अन्तर्वार्तामा फेल, तर गुगलले दियो डेढ करोडको जागिर !

३ फागुन, काठमाडौं। भनिन्छ नि कोसिस गर्नेको कहिल्यै पनि हार हुँदैन । यदि तपाई सफलताको सिंढी चढ्न चाहनुहुन्छ भने कडा मेहेनत गर्न नछाड्नुहोस् । तपाईको चाहना एक न एक दिन पूरा हुनेछ । कडा मेहेनत र लगावकै कारण भारतमा एकजना युवतीले ठूलो उपलब्धि हासिल गरेकी छिन् । कुनै बेला जागिरका लागि धाउँदा-धाउँदा असफल भएकी र […]

म्यानचेस्टर युनाइटेडले व्यवस्थापक ओललाई गर्‍यो बर्खास्त

म्यानचेस्टर युनाइटेड क्लबले व्यवस्थापक ओल गन्नर सोल्सायरलाई आइतवार पदबाट बर्खास्त गरेको छ ।  एक बयान जारी गर्दै क्लबले जानकारी दियो, ‘ओल म्यानचेस्टर युनाइटेडका लेजेन्ड रहिरहनेछन् र यो कठिन निर्णय लिनुपर्दा हामीलाई दुःख लागेको छ । विगतका केही साता निराशाजनक रहे तर ओलले विगत तीन वर्षमा क्लबको आधारलाई पुनर्निर्माण गर्नका लागि गरेको प्रयासलाई त्यसले ओझेलमा पार्न हुँदैन ।’ अर्को व्यवस्थापक नआउन्जेलसम्म माइकल क्यारिकले टीमको व्यवस्थापन सम्हाल्नेछन् । सीजनको अन्त्यसम्ममा क्लबले अन्तरिम व्यवस्थापक नियुक्त गर्न खोजेको छ ।&...

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन्।नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए। यस्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे।उनले भने,  ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन। त्यो उचित ठान्दिनँ। परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्

बालबालिका– पहिले र अहिलेका शिक्षा

अहिले किताब किनेर ल्याएर दियो बालक विद्यालय जान्छ आउँछ । कति के पढेर आयो कि केही पढेन केही वास्ता छैन । कस्ता साथीभाइहरूसँग खेलिरहेको छ । त्यो पनि थाहा छैन बाबाआमा दुवै जागिरे आफ्नै चटारो भियाईनभियाई छ । बालबच्चालाई हेर्ने समय नै छैन । गृहकार्य गरेर बुझाय...