उत्तर कोरियाले किन दियो राष्ट्रसंघलाई धम्की ?

उत्तर कोरियाले एक बयान जारी गरेर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई चेतावनी दिएको छ ।  आणविक कार्यक्रमका विषयमा उत्तर कोरियाले धम्की दिएको हो ।  सुरक्षा परिषद्को बैठकमा उत्तरको क्षेप्यास्त्र कार्यक्रमका विषयमा चिन्ता व्यक्त गरिएको थियो । सुरक्षा परिषद्को प्रस्ताव पूरै पालन गर्दै उत्तरको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाउन पनि भनिएको छ ।  त्यसपछि उत्तर कोरिया रिसाएर राष्ट्रसंघलाई चेतावनी दिएको हो ।  उत्तरको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी जो चोल सुले उत्तर कोरियाको सम्प्रभुतामा अतिक्रमण गर्ने...

सम्बन्धित सामग्री

उत्तर कोरियाले दियो अमेरिकालाई धम्की– विचार गरेर बोल्नुस्, अप्रिय स्थिति आउला

अमेरिकाको बाइडन प्रशासनले पहिलो कदम नै गलत चालेको र आफूहरूको क्षेप्यास्त्र परीक्षणलाई आलोचना गरी गहिरो शत्रुता उजागर गरेको उत्तर कोरियाले बताएको छ ।  शुक्रवार उत्तर कोरियाले नयाँ किसिमको ट्याक्टिकल छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो ।  राष्ट्रपति जो बाइडनले उक्त परीक्षणबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् प्रस्तावको उल्लंघन भएको बताए तर प्योङयाङसँग कूटनीतिका लागि आफू खुला रहेको पनि भने ।  उत्तरको सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय समितिका सचिव री प्योङ चोलले दक्षिण काृरिया तथा...

अमेरिकालाई फेरि दियो उत्तर कोरियाले यस्ताे चेतावनी

काठमाडाैं । उत्तर कोरियाले ऐतिहासिक वार्ताको तयारी भइरहेका बेला दबाब तथा सैन्य कारवाहीको धम्की नदिन अमेरिकालाई चेतावनी दिएको छ ।   दुवै देश ऐतिहासिक वार्ताको तयारीमा रहेका बेला आइरहेका दबाब तथा सैन्य कारवाहीको ...

उत्तर कोरियाले दियो अमेरिकालाई अर्को धम्की !

काठमाडौं । उत्तर कोरियाले अमेरिकामाथि जुनसुकै बेला हाइड्रोजन बम हान्न सक्ने बताइएको छ ।उत्तर कोरिया विशेष

उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की

संयुक्त राष्ट्र संघले पारित गरेको नयाँ नाकाबन्दीमा सहयोग र समर्थन गरेको भन्दै उत्तर कोरियाले अमेरिका र जापानलाई ‘खतम’ गर्ने धम्की दिएको छ। गतसाता शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्र संघ सुुरक्षा परिषदले उत्तरमाथि कडा नाकाबन्दी लगाएको छ। यस नाकाबन्दीअन्तर्गत मुख्यरुपमा तेल निर्यातमा कडाइ र उत्तरको दोस्रो ठूलो निकासी क्षेत्र टेक्सटायल प्रतिबन्ध गरिएको छ। यसैको प्रतिक्रिया दिदैं…