'डेथ थ्रेट' पछि आदिपुरुषका पटकथा लेखकलाई मुम्बई प्रहरीले दियो सुरक्षा, नेपालबारे भनेका थिए भ्रामक कुरा

मुम्बई प्रहरीले आदिपुरुषका पटकथा लेखक मनोज मुन्तशिरलाई दियो मुम्बई प्रहरीले सुरक्षा प्रदान गरेको छ। आदिपुरुष फिल्मका संवादलाई लिएर उनको आलोचना भइरहेको छ। ज्यान मार्ने धम्की मिलेपछि आदिपुरुषका संवाद लेखकसमेत रहेका उनले प्रहरीसँग सुरक्षा मागेका थिए। प्रहरीले उनले पाएको 'डेथ थ्रेट'बारे अनुसन्धान भइरहेको जनाएको छ। भारतमा कट्टरपन्थी हिन्दुवादी समूहले आदिपुरुषको विरोध गर्दै आइरहेका…

सम्बन्धित सामग्री

प्रेम वियोगपछि फिल्मनगरी मुम्बई पुगेका अमिताभ बच्चन (भिडियोसहित)

लगातार नोक्सान हुँदै जाँदा उनी ९० करोड ऋणमा डुबे । कम्पनी बर्बादीतिर गइरहेको थियो र अमिताभ विचलित भइसकेका थिए । उनले आफ्नो बंगला पनि बिक्रीमा राखे । तर, बम्बे हाई कोर्टले बैंकको ऋण नतिरेसम्म घर बेच्न नपाउने आदेश दियो ।

मुम्बई उड्न लागेको विमानबाट शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं : शंकास्पद व्यक्ति चढेको सूचना पाएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीले रोकेको छ।विशेष सूचना पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको विमान रोकेर प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको विमानस्थल उच्चस्रोतले जानकारी दियो। ‘उड्न लागेको विमानमा पक्राउ गर्नुपर्ने मान्छे भएको जानकारी आएपछि केहीबेर विमान रोकिएको हो’, विमानस्थल उच्चस्रोतले भन्यो, ‘उनलाई हामीले नियन्त्रणमा लिइसकेका छौं।’प्रहरीले उनको परिचय खुलाएको छैन।

अल कायदाले दियो भारतमा हमला गर्ने धम्की

अतिवादी समूह अल-कायदाले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल-कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको हो। ६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ। अपमानको […]

आईपीएलः लखनऊले दियो मुम्बईलाई २०० रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जाइन्टले मुम्बई इन्डियन्सलाई २०० रनको लक्ष्य दिएको छ। मुम्बईको ब्राबोन स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको हो। लखनऊका लागि कप्तान केएल राहुलले शतक प्रहार गरे। ६० बलको सामना गरेका उनले ९ चौका र ५ छक्काको […]

साउथ फिल्मले दियो बलिउडलाई समेत चुनौती

काठमाडौँ – यतिबेला दक्षिण भारतीय (साउथ) फिल्मले मुम्बई फिल्म उद्योग अर्थात् बलिउडलाई समेत चुनौती दिइरहेको छ । एकपछि अर्को साउथ फिल्मले भारतीय बक्स अफिसलाई हल्लाइरहेका छन् । रामचरण र जुनियर एनटीआर अभीनीत साउथ फिल्म ‘आरआरआर’ले हालै विश्व बजारमै तहल्का मच्चाइसकेपछि अहिले ‘केजीएफ २’ ले नयाँ रेकर्ड बनाउने अनुमान भइरहेको छ । यस्तो अवस्थामा बलिउड स्टारहरुलाई […]

राजस्थानले दियो मुम्बईलाई १९४ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई १९४ रनको लक्ष्य दिएको छ। मुम्बईको डि.वाइ. पटेल स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १९३ रन बनाएको हो। राजस्थानका लागि जोस बट्लरले शतक प्रहार गरे। ६८ बल खेलका उनले ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए। यस्तै […]

मुम्बईले दियो दिल्लीलाई १७८ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई १७८ रनको लक्ष्य दिएको छ। मुम्बईको ब्राबोन स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन जोडेको हो। मुम्बईका लागि इशान किशनले सर्वाधिक ८१ रन बनाए। ४८ बलको सामना गरेका उनले ११ चौका र दुई छक्का हिर्काए। यस्तै कप्तान रोहित […]

आर्यनलाई अदालतले दियो राहत

मुम्बई(दैनिक भास्कर)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ । आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको […]

शाहरुखका छोरा आर्यनलाई मुम्बई उच्च अदालतले दियो जमानत

लागुऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानलाई जमानत मिलेको छ। मुम्बई उच्च अदालतले आज आर्यनलाई जमानत दिन स्वीकार गरेको हो। आर्यनका साथै मुनमुन धमीचा र अरबाज मर्चेंटले पनि जमानत पाएका छन्। तर, उनीहरुलाई रिहा भने गरिएको छैन। तीनै जनाले भोलि वा पर्सिसम्म आर्थर जेलमा नै बस्नुपर्नेछ। आज मुम्बई…

महिला विरोधी बलिउडका डायलग, मुम्बई प्रहरीले यसरी दियो चेतावनी

मुम्बई प्रहरी सोसल मिडियामा आफ्नो ठट्यौली पारा र उत्कृष्ट सृजनशीलताका लागि परिचित छ । मुम्बई प्रहरीको सोसल मिडिया अकाउन्टमा बलिउड फिल्म र अभिनेताको मीम सेयर गर्नेदेखि संवेदनशील विषयमा सन्देश दिनेसम्म माहिर छ । यस्तोमा अब मुम्बई प्रहरीको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट बलिउडका थुप्रै फिल्मका दृश्य सेयर गरिएका छन् । यी दृश्यसँगै मुम्बई प्रहरीले एउटा अत्यावश्यक सन्देश पनि दिएको छ ।मुम्बई प्रहरीले फिल्ममार्फत् दिए उत्कृष्ट मेसेजःमुम्बई प्रहरीले इन्स्टाग्राम अकाउन्टमा फिल्म कबिर सिंहदेखि हम त