अतिवादी समूह अल-कायदाले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल-कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको हो। ६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ। अपमानको […]