विराटनगर : ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत अधिकांश सडकका योजना निर्माण गर्दै मोरङमा २४ करोड बजेट विनियोजन गरिएको छ।
स्थानीय तहमार्फत कार्यान्वयन हुने योजनाहरूको नीतिगत व्यवस्थाअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बजेट अर्थमन्त्रालयले छुट्याएको थियो।
उक्त बजेटबाट...