पूर्वाधार विकास बैंकलाई सुविधा

काठमाडौं– पूर्वाधार विकास बैंकले आफ्ना ऋणीको सहजताका लागि कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले विभिन्न शर्तहरूको पालना गरेर ऋणीका लागि यस्तो सुविधा दिन सकिने व्यवस्था गरेको हो । यसका लागि केन्द्रीय बैंकले चार शर्त निर्धारण गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ […]