पूर्वाधार विकास कार्यालयलाई जग्गा दान

संखुवासभामा रहेको पूर्वाधार विकास कार्यालयलाई २० लाख बराबरको जग्गा निःशुल्क रूपमा उपलब्ध भएको छ ।खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारका स्थानीय बासिन्दाले प्रतिरोपनी १० लाखको दरले चलनचल्तीमा बिक्री हुँदै गएको दुई रोपनी जग्गा निःशुल्क रूपमा प्रदान गरेको पूर्वाधार विकास कार्यालयका संखुवासभा प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिए । खाँदबारी–९ तुम्लिङटारका स्थानीय तिलकबहादुर तामाङ र खड्गबहादुर तामाङले पूर्वाधार विकास […]