नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापना भएपनि प्रतिगमनको षड्यन्त्र अन्त्य भइनसकेको बताएका छन् । निरंकुशतामा जाने षड्यन्त्र भए फेरि आन्दोलन गर्नुपर्ने उनले बताए ।वामपन्थी चिन्तक प्रा. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलि कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद् पुनःस्थापना भएपनि ष...