कांग्रेसमा उपचुनावको उम्मेदवार छान्ने जिम्मा देउवालाई

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तहको उपचुनावको लागि दल दर्ता गर्ने निर्णय गरेको छ । उपचुनावका लागि उम्मेदवार तय गर्न पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।  साथै बैठकले वर्षाबाट जनधनको क्षति भएको प्रति दु:ख व्यक्त गरेको छ । कांग्रेसले...

सम्बन्धित सामग्री

कांग्रेसमा समानुपातिक सांसदको अन्तिम सूची तय गर्ने जिम्मा पार्टी सभापतिलाई

नेपाली कांग्रेसले समानुपातिकतर्फबाट सांसदहरुको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निर्णय...

कांग्रेसमा समानुपातिक सांसदको टुंगो लगाउने जिम्मा देउवाले पाए

काठमाडौं :  नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई अन्तिमसूची बनाउने जिम्मा दिएको  प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।उनले समितिमा आवश्यक परामर्श सहित सभापति देउवाले नै निर्णय लिने बताए। निर्वाचन आयोगले आज ४ बजेभित्र समानुपातिक सांसदहरुको सूची बुझाउन निर्देशन दिएको थियो। सोहीअनुसार दलहरु अन्तिम गृहकार्यमा जुटेका हुन्। सांस

कांग्रेसमा उम्मेदवार मनोनयनको पत्र पठाउने जिम्मा देउवालाई

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो । बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर […]

कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री

काठमाडौं, असार २६ । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट पदाधिकारीतर्फ १३ जना चुनिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ पदाधिकारी छन् । कोषाध्यक्ष रिक्त छ । दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले महत्वपूर्ण जिम्मेवारी दि“दै आएका छन् । देउवाले उनलाई स्थानीय तह निर्वाचनका बेला केन्द्रीय निर्वाचन परिचालन समितिको जिम्मा दिएका […]

कांग्रेसमा महानगर र उपमहानगरको टिकट दिने जिम्मा देउवालाई

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको टिकट वितरणको जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। टिकट वितरणको लागि बिहानैबाट बसेको केन्द्रीय सम्पादन समितिको बैठकले देउवालाई उक्त जिम्मा दिएको हो। ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख कसलाई दिने भन्नेबारे टुंगो…

जनकपुर कांग्रेसमा विद्रोह : नगरप्रमुखसहितले दिए राजीनामा

जनकपुरधाम । सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्र विद्रोह सुरु भएको छ । जसपाले जनकपुरधाममा नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदवारी दिने गठबन्धनको सहमतिपश्चात कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ताहरूले आज सामूहिक राजीनामा दिएका छन् । गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू विरोधमा […] The post जनकपुर कांग्रेसमा विद्रोह : नगरप्रमुखसहितले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन जोगाउने र भत्काउने जिम्मा कांग्रेसमा निर्भर: अध्यक्ष प्रचण्ड

यमलाल भुसाल , बुटवल ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले , गठबन्धन जोगाउने र भत्काउने भूमिका कांग्रेसमा निर्भर रहेको बताउनु भयो । उहाँले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताउनु भयो । तत्त्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको समेत उहाँले औँल्याउनु भयो ।उहाँले गम्भिर समस्या […]

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई

नेपाली कांग्रेसले केही जिल्ला तथा क्षेत्रमा देखा परेका क्रियाशील सदस्यताको विवादलाई टुंगो लगाउने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ। बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धमा देखिएका विवाद समाधान गर्न केन्द्रीय नेताहरुलाई ५ दिनको समय दिएको हो। ‘हामीले केन्द्रीय नेताहरुको तहबाट निर्णय गर्ने केही विषय पहिचान गरेका छौं, अब उहाँहरुले छलफल […]

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानको जिम्मा पार्टीका पदाधिकारीलाई दिइएको छ । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् । बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा […]

कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा फेरि समितिलाई नै

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगोमा पुर्याउने जिम्मा फेरि क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ। बुधबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले उक्त जिम्मेवारी दिएको हो। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पुरा गर्न समितिलाई बिहीबार ३ बजेसम्मको समय दिइएको बताए। छानवीन समितिले हिजो केही ठाउँको सदस्यता विवाद थाती राखेरै सभापतिलाई प्रतिवेदन बुझाएको थियो।