कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री

काठमाडौं, असार २६ । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट पदाधिकारीतर्फ १३ जना चुनिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ पदाधिकारी छन् । कोषाध्यक्ष रिक्त छ । दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले महत्वपूर्ण जिम्मेवारी दि“दै आएका छन् । देउवाले उनलाई स्थानीय तह निर्वाचनका बेला केन्द्रीय निर्वाचन परिचालन समितिको जिम्मा दिएका […]

सम्बन्धित सामग्री

सहमहामन्त्री पराजित भएपछि धनुषा कांग्रेसमा विवाद

धनुषा - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ । पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुु...

एमालेकी समानुपातिक उम्मेदवार महतो प्रवेश गरिन् कांग्रेसमा

जनकपुरधाम : नेकपा एमालेबाट मधेश प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ फूलकुमारी महतो नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। उनी अखिल महिला संघकी सचिवालय सदस्यसमेत हुन्।महतोलाई नेपाली कांग्रेसका सहमहामन्त्री, पूर्वमन्त्री तथा धनुषा क्षेत्र ४ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका महेन्द्र यादवले पार्टीमा प्रवेश गराए।कांग्रेस प्रवेश गर्दै महतोले भनिन्‚ ‘मधेश पक्षधर, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी कांग्रेस

सल्यान कांग्रेसमा विद्रोह, सत्तागठबन्धनविरुद्ध दुईजनाको बागी

सल्यान कांग्रेसमा विद्रोह भएको छ। सत्तागठबन्धनविरुद्ध कांग्रेसका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छ्न्। पूर्व राज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभा र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगीले प्रदेश सभा सदस्यका लागि (क)बाट उम्मेदवारी...

कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट पदाधिकारीतर्फ १३ जना चुनिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ पदाधिकारी छन् । कोषाध्यक्ष रिक्त छ । कांग्रेसका १३ पदाधिकारी ,९ को पद छ, जिम्मेवारी छैन दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्कालाई सभापति शेरबहादुर देउवाले महŒवपूर्ण जिम्मेवारी दि“दै आएका छन् । देउवाले उनलाई स्थानीय तह निर्वाचनका […] The post कांग्रेसमा विधानबाटै हेपिए सहमहामन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

बैतडी : नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन्।नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए। चन्दलाई कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन्। यस्तै

कांग्रेसमा वंशवादको अन्त्य भएको सहमहामन्त्री आङ्देम्बेको दाबी

झापा– नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नेपाली कांग्रेसभित्र वंशवादको अन्त्य भएको दाबी गरेका छन् । १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको लामो खारिएको अनुभव र युवा पुस्ताको सक्रियताले पार्टीलाई नयाँ ऊर्जा दिने भन्दै उनले महाधिवेशनपछि सवै प्रकारका पुरातनवाद र वंशवादको अन्त्य भएको तर्क गरे। गृहजिल्ला पाँचथरबाट काठमाडौँ फर्कने क्रममा शनिबार झापाको दमकमा भएको भेटघाटमा […]

कांग्रेसमा ८ सहमहामन्त्री, तर छैन जिम्मेवारी

महामन्त्रीको अनुपस्थितिमा सहमहामन्त्रीले काम गर्ने प्रचलन छ । तर दुई महामन्त्रीकै जिम्मेवारी बाँडफाँट नभएको र विधान समेत मौन भएकाले आठ सहमहामन्त्रीको भूमिका के हुने भन्नेमा अन्यौल छ ।

कांग्रेसका पाँच सहमहामन्त्री पदको मतगणना आज

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुन लागेको हो । कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय […]

कांग्रेसमा तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो।महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छन्। डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन।आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा पनि कोइराला प्यानलका विकास लामालाई हराउँदै देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका

कांग्रेस सहमहामन्त्री महिलातर्फ देउवा समूहकी डिना उपाध्यायको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ डिना उपाध्यायले अग्रता लिएकी छन्। १५०४ मत गणना हुँदा शेरबहादुर देउवा प्यानलकी उपाध्यायले ८०६ र  डा. शेखर कोइराला प्यानलकी कमला पन्तले ६८३ मत पाएकी छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना भइरहेको छ। बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ। कांग्रेसमा […]