जनकपुर कांग्रेसमा विद्रोह : नगरप्रमुखसहितले दिए राजीनामा

जनकपुरधाम । सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्र विद्रोह सुरु भएको छ । जसपाले जनकपुरधाममा नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदवारी दिने गठबन्धनको सहमतिपश्चात कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ताहरूले आज सामूहिक राजीनामा दिएका छन् । गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू विरोधमा […] The post जनकपुर कांग्रेसमा विद्रोह : नगरप्रमुखसहितले दिए राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

६ सातामै बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

पदभार ग्रहण गरेको ६ सातापछि नै बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् ।  सत्तारूढ कन्जरभेटिभ पार्टीकौ धेरै सांसदहरूले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा...

बेलायतको प्रधानमन्त्री भएको ४५ दिनमै लिज ट्रसले दिइन् राजीनामा

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन्। पार्टीभित्र आन्तरिक किचलो बढे पछि उनले राजीनामा दिएकी हुन। बजेटमा अघि सारेको आर्थिक सुधार काे नियम उनले उल्टाएकी थिइन्। आफूले गल्ती गरेको भन्दै उनले केही दिनअघि माफी पनि मागेकी थिइन्।  तर, टोरी सांसदहरुले विद्रोह गरे पछि उनी राजीनामा दिन बाध्य भएकी हुन्।  बोरिस…

मोरङ एमालेमा विद्रोह: जिल्ला सचिव खतिवडाले दिए पदबाट राजीनामा

खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा दिएका हुन्।...

बोरिस जोन्सनले 'टोरी लिडर' बाट राजीनामा दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कन्जर्भेटिभ नेताको पदबाट राजीनामा दिने भएका छन्। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। जसकारण उनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दबाब बढ्दै थियो। पढ्नुस् : त्यो 'सेक्स…

एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा

१४ वैशाख, काठमाडौं । एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलसहित १५ जनाले दिए सामूहिक राजीनामा दिएका छन् । एमालेबाट जे भनेर विद्रोह गरेको त्यही प्रवृति एकीकृत समाजवादीमा देखा परेकाले आफूले राजीनामा दिएको अध्यक्ष पोखरेलले बताए । ‘एमालेमा विधि र पद्धति भएन भनेर विद्रोह गर्‍यौं । अहिले सोही प्रवृतिको सिकार हुने स्थिति आएपछि पार्टीबाट अलग हुने […]

कांग्रेसमा विद्रोह, वडा सभापतिसहितका ९१ जनाले दिए सामूहिक राजीनामा

धनगढी । सत्ता गठबन्धन नेपाली काँग्रेस भित्र आन्तरिक किचलो सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै कैलालीमा पनि वडा सभापतिसहितका ९१ जनाले सामूहिक राजीनामा दिएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रवार काँग्रेसका विभिन्न निकायमा राजीनामा बुझाएका हुन् । सामूहिक राजीनामा दिनेहरूमा नेपाली […] The post कांग्रेसमा विद्रोह, वडा सभापतिसहितका ९१ जनाले दिए सामूहिक राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

१४ न्यायाधीशद्वारा प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाव

‘भोलि बिहान ११ बजे भेटेर राजीनामा दिन सुझाव दिन्छौं,’ उहाँले भन्नुभयो, ‘राजीनामा नदिएको खण्डमा विद्रोह गर्छौं ।’

संविधानविद् भन्छन्- प्रधानन्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्छ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १४  न्यायाधीशले विद्रोह गरेपछि संविधानविद्हरूले प्रधान्यायाधीशले विवेक प्रयोग गरेर राजीनामा दिनुपर्ने बताएका छन् ।  संविधानविद् समेत रहेका वरिष्ठ अधिवक्ता डा। विपिन अधिकारीले यस्तो अवस्थामा प्रधानन्यायाधीश जबराले विवेक प्रयोग गरेर आफैं बहिर्गमनको बाटो रोज्नु नै उपयुक्त हुने बताउँछन् ।  ‘उहाँको नेतृत्वलाई आफ्नै न्यायाधीशहरूले स्वीकार नगर्ने स्थिति आइसकेपछि उहाँले विवेक प्रयोग गरेर राजीनामा गर्नु  नै उपयुक्त हुन्छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘...