नेपालको राष्ट्रियताबारे भारतीय चलचित्र लेखकको विवादित भनाइ

काठमाण्डाै - भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् । चलचित्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने गलत संवादबारे  भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले नेपाल सन् १९०३ सम्म भारतकै हिस्सा भएको दाबी गरेका छन् । अन्तर्वार्तामा उनले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको दाबी गरे । यो कुरा नेपालीले बुझ्न नसकेको पनि उनको भनाइ छ । चलचित्रमा रहेको ‘जानकी भारतकी छोरी हुन्&...

सम्बन्धित सामग्री

लता मंगेशकरको जीवनका यी अनमोल पलहरु

भारतीय चलचित्र क्षेत्रकी स्वरकोकिला लता मंगेशकरको आइतबार बिहान निधन भयो। उनलाई एक महिनाअगाडि कोरोना भाइरस संक्रमण भएको थियो। उनले ९२ वर्षको उमेरमा आइतबार सरस्वती पूजाको दिन ८ बजेर १२ मिनेट जाँदा अन्तिम सास लिएकी थिइन् । यहाँ उनको जीवनका केही अनमोल पल याद गरिएको छ। त्यो समयमा भारतीयहरुबीच प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुको बारेमा एक भनाइ […]