केही दिनअघि बलिउड अभिनेता अमिताभ बच्चनले छोरीलाई ५० करोडको बंगला नामसारी गरिदिए । बच्चनको दुई सन्तान छोरा अभिषेक र एक छोरी श्वेता छन् । अमिताभले गरेको यो कार्यको भारतभर निक्कै प्रशंसा भएको छ । त्यहाँका बौद्धिक वर्गले यसलाई लैंगिक समानताको उत्कृष्ट उदाहरण भनेका छन् । ६ वर्षअघि नै बच्चनले आफ्नो शेषपछि सम्पूर्ण सम्पत्ति छोराछोरीलाई बराबर […]