अब छोरीलाई छोरा सरह अंश, बिहे गरेका छोरीले पनि अंश पाउने

काठमाडौं - अब छोरीले पनि छोरा सरह अंश पाउने भएका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐनले अब छोरीलाई पनि अंशबण्डाको समान हकदार बनाएको हो ।   संहिताको परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशि...

सम्बन्धित सामग्री

बहसमा महिलाले अर्को बिहे गरे अंश फिर्ता गर्नुपर्ने प्रस्ताव

नेपाल कानुन आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे पहिलेको पतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । मुलुकी देवानी संहिता ऐन–२०७४ को संशोधन प्रस्ताव अगाडि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।प्रस्तावमा ‘अंश लिई सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्थ

भारत-पाकिस्तान विभाजनमा छुटेका दाजुभाइको ७५ वर्षपछि पुनर्मिलन

‘मेरो भारतमा कोही छैन, इमरान खानलाई मेरो भिसा दे भन न।’ ‘तिमी पाकिस्तान आऊ, म तिम्रो बिहे गरिदिन्छु।’ यो दाजुभाइ बीचको सानो कुराकानीको अंश हो जब उनीहरू स्वतन्त्र भएपछि पहिलो पटक भेटे। मोहम्मद सिद्दीक र मोहम्मद हबीबको यो दुर्लभ भेट लाखौँ व्यक्तिहरूले वर्षौंदेखि देखेको सपना हो जो-जसलाई आजादीले आफ्नो परिवारसँग छुटाएको थियो। बिबिसी हिन्दीका अनुसार […]

हजुरबुबा एक महाकाव्य

विद्यालयको शुल्क तिर्ने पैसा नहुँदा 'तेरो अंश नै गोठ भयो' भन्दै घरकाले बिहे गराइदिएको समय बुबालाई अझै याद छ। अहिले पनि बुबाले कोही बच्चाको दुःख देख्दा ५० वर्षअघिको आफूलाई सम्झनुहुन्छ। ५० वर्षअघि बुबालाई जस्तो मान्छेको आवश्यकता थियो बुबालाई अहिले त्यस्तै मान्छे बन्नु छ।

कति छोरीले पाइरहेका छन् आमाबाबुको सम्पत्तिबाट अंश?

कानुनअनुसार अंश छोडपत्र प्रमाण भएकाबाहेक छोरीले (२०७२ पछि बिहे गरेका पनि) अहिले अंशवण्डामा अंश नपाएको भए जीवनको जुनसुकै समयमा अदालत गएर पैत्तृक सम्पत्तिमा दाबी गर्न पाउँछन्।

प्रेमको सफलता बिहे मात्रै होईन : आर्यन अधिकारी

अभिनेता आर्यन अधिकारी चलचित्रमा काम गर्न थालेको छोटो समयमा धेरैको नजरमा परेका अभिनेता हुन् । लामो समयदेखी अमेरिकामा बसिरहेका उनि चलचित्र खेल्नकै लागी नेपाल आएका थिए, छोटो समयमै धेरैको वाहवाही कमाए । वाँध मायाले, वटरफ्लाई, के म तिम्रो होईन र लगायतका चलचित्रमा अभिनय गरेका उनका केहि चलचित्र आउन बाकी छ । आकर्षक ज्यान र अभिनयका कारण आर्यनको लोकप्रियता वढ्दो छ । हालै कान्तिपुरका रामजी ज्ञवालीले आर्यनसँग पुर्ण रुपमा प्रेम बार्ता गरेका छन्, प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

अब महिलाले बाबु र श्रीमान दुवैबाट अंश पाउने

२०६३ सालपछि बिहे गरेर गएका दिदीबहिनीले दाजुभाइकहाँ आएर अंशभाग लेऊ भन्न पाउने भइन्। यसले एकपटक हामी सबैको दिमाग खलबल्याउने छ। दिदीबहिनीलाई अंश दिने दिन आए भनेर दिमाग खलबल्याउँछ। तर, विस्तारै बानी पर्छ।

घरज्वाइँले लिए छोराको नागरिकता, अंश मागेपछि पोल खुल्यो

१८ चैत, पोखरा । मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । उनी विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएका थिए । तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको छ । नक्कली नागरिकता लिने मिलनसँगै सांक्षी बसेका वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका …

हो म साँच्चै बिहे गर्दिनँ (पुस्तक अंश)

ठूल्दाजुको छोरो, मेरो भतिजो। स्कुल नजाँदैको समय सानोमा बरु ऊ र म सँगसँगै खेल्थ्यौँ। जति ठूलो भयो, केटाहरू केटीसँग खेल्न, संगत गर्न नखोज्दा रहेछन्।   ऊ पोखराबाट घर आउँदा मलाई लाटी फुपू भनेर बोलाउँछ। म उसलाई कराउँछु अनि कापीमै लेखेर भन्छु, ‘पूजा फुपू भन्न सक्दैनस्? नभए फुपू मात्रै भन्।’ ‘यस्ता नि...