बाल विवाह अन्त्यका लागि छोरी शिक्षामा जोड

५ मंसिर, वीरगञ्ज । बालविवाह अन्त्यका लागि छोरीको पढाइमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सँगसँगै पैतृक सम्पत्तिमा छोरीको अंश हक सम्बन्धि कानुन कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुको मत छ । आइतबार बाराको कलैयामा शान्तिका लागि साझा अभियान (कोक्याप) ले साथ साथ सिकाइ सञ्जाल समिति बाराको समन्वयमा गरेको अन्तक्र्रियाका सहभागीले छोरीलाई सक्षम बनाउनुपर्ने बताए सामाजिक परिचालिका मीना […]