‘मृतक मतदाता’को तथ्याङ्क भयावह

काठमाडौं, जेठ २९ । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा […]

सम्बन्धित सामग्री

अझै तीन हप्ता डेंगुको जोखिम कायमै, दशैँमा भयावह हुन सक्ने आँकलन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ ।

नवलपुरमा आत्महत्याको स्थिति भयावह

पछिल्लो समय नवलपुरमा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन वर्षकोमा जिल्लामा तीन सय ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

सम्बन्धविच्छेदको मुद्दा ५ गुणाले बढ्यो

काठमाडौं । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनले तीनै तहका अदालतमा गरि सम्बन्ध विच्छेदका मुद्दा धेरै संङ्ख्यामा रहेको ओँल्याएको छ । सर्वोच्च अदालतकै तथ्याङ्क अनुसार नेपालमा १० वर्षको अवधिमा सम्बन्ध विच्छेदको मुद्दा ५ गुणाले बढेको छ । आर्थिक वर्ष २०७८/७९मा सर्वोच्च अदालतमा सबैभन्दा धेरै सङ्ख्यामा सम्बन्धविच्छेका मुद्दा दर्ता परेका छन् । यसले पारिवारिक बेमेलको अवस्था भयावह बन्दै […]

आत्महत्याको डरलाग्दो तथ्याङ्क

महोत्तरीमा आत्महत्याका घटना दिनानुदिन डरलाग्दो रूपमा वृद्धि हुँदै गएका छन् । गएको दुई महिनाकै अन्तरालमा आठ जनाले आत्महत्या गरेका छन् भने एक जनाले आत्महत्याको प्रयास गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । पछिल्लो दुई आर्थिक वर्षमा आत्महत्याको अवस्था झन् भयावह देखिएको छ । यस अवधिमा २२९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घटना दर्ता रहेको छ ।

बिर्सन नसक्ने महामारीका ती दिन

कोभिड-१९ सुरु भए यता भारतमा मात्र करिब ६ लाख जना भन्दा धेरैको मृत्यु भएको तथ्याङ्क छ। तथ्याङ्कमा यो भए पनि यथार्थमा त्यो भन्दा धेरै गुणा बढीको ज्यान गएको अनुमान गरिएको छ। एक वर्ष अघि भारत र नेपालको अवस्था कोरोना महामारीको दोस्रो लहरका कारण भयावह थियो। यी दुई देशमा धेरै जना कोभिडमा ज्यान गुमाउनेको सम्झना वैशाख […]

‘मृतक मतदाता’को तथ्याङ्क भयावह

मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ कुम्हरौडाका जैवीर झाको निधन भएको छ वर्ष भइसकेको छ । तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि जारी गरेको मतदाता नामावलीमा उहाँको नाम यथावत् छ । झाकी श्रीमती उषा देवीको पनि मृत्यु भएको करिब दुई वर्ष भयो । उहाँको नाम पनि गत वै

कोभिड–१९ बाट दस लाख नागरिक गुमाउने पहिलो मुलुक बन्यो अमेरिका

एजेन्सी । अमेरिकामा कोभिड–१९ बाट मर्नेको सङ्ख्या दस लाख नाघेको छ। कोभिड–१९ ले सबैभन्दा नराम्ररी प्रभावित मुलुकमध्ये एक अमेरिका यस महामारीमा १० लाख मृतक पुग्ने पहिलो मुलुक बनेको छ। जोन होप्किन्स युनिर्भसिटीको तथ्याङ्क अनुसार मंगलबार अमेरिकाको मृतकको सङ्ख्या दस लाख पुगेको हो । यो तथ्याङ्कले कोभिड–१९ को भयावह स्थितिलाई उजागर गर्छ। गत साता, अमेरिकी राष्ट्रपति जो बाइडेनले दस लाख मानिसको मृत्युको अर्थ ‘हरेक परिवारको डिनर टेबलमा एउटा कुर्सी खाली हुनु हो’ बता

कर्णालीमा डेढ महिनामा ३०६८ जनामा कोरोना भाइरसको

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहर सुरु भएयता ३ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पुस महिनादेखि माघ १६ अर्थात आइतबारसम्मको तथ्याङ्क हेर्दा ३ हजार ६८ जनामा कोरोना देखिएको हो । जसमा पुस महिनाभर जम्मा १६६ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएकोमा माघको आधा महिनामा मात्रै २ हजार ९०२ जनामा कोरोना देखिएको छ। जुन पुस महिनाको तुलनामा झण्डै ९५ प्रतिशतले बढी हो । यो हिसाबले प्रदेशमा कोरोना संक्रमणको अबस्था भयावह बन्दै जानसक्ने जनस्वास्थ्यविद्हरुको आंकलन छ ।स्वास

भयावह बन्दै म्याग्दीमा सडक दुर्घटना : तीन वर्षमा ३७ दुर्घटना, ३० को मृत्यु

म्याग्दी : म्याग्दीमा सडक दुर्घटना भयावह बन्दै गएको छ। तीन वर्षको अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ३० जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ।हरेक वर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो रहेको तथ्याङ्कमा देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर १५ गतेसम्म जिल्लामा ५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भइसकेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुईजनाको ज्यान गएको थियो।त्यसैगरी आ.व. २०७६/०७७ म

नेपालमा पक्षाघात भएकामध्ये १० प्रतिशतको ज्यान जाने गरेको तथ्याङ्क

काठमाण्डाै – विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ ।  विश्व पक्षाघात दिवसका अवसरमा धापासीमा रहेकाे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवम् न्युरोलोजिस्ट डा. राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो ।    ‘पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उहाँले भन्नुभय...