काठमाडौं । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनले तीनै तहका अदालतमा गरि सम्बन्ध विच्छेदका मुद्दा धेरै संङ्ख्यामा रहेको ओँल्याएको छ । सर्वोच्च अदालतकै तथ्याङ्क अनुसार नेपालमा १० वर्षको अवधिमा सम्बन्ध विच्छेदको मुद्दा ५ गुणाले बढेको छ । आर्थिक वर्ष २०७८/७९मा सर्वोच्च अदालतमा सबैभन्दा धेरै सङ्ख्यामा सम्बन्धविच्छेका मुद्दा दर्ता परेका छन् । यसले पारिवारिक बेमेलको अवस्था भयावह बन्दै […]