नेपालमा पक्षाघात भएकामध्ये १० प्रतिशतको ज्यान जाने गरेको तथ्याङ्क

काठमाण्डाै – विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ ।  विश्व पक्षाघात दिवसका अवसरमा धापासीमा रहेकाे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवम् न्युरोलोजिस्ट डा. राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो ।    ‘पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उहाँले भन्नुभय...

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्दै

काठमाण्डौ – नेपालबाट वैदेशिक रोजगारीमा जाने सीपयुक्त श्रमिकको सङ्ख्या बढ्न थालेको छ । लामो समयदेखि नेपालबाट हातमा सीप नभएका श्रमिकहरू बिदेसिने क्रम रहँदै आएपछि पछिल्लो केही समययता दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्कले देखाएको छ ।  आर्थिक वर्ष २०७७/२०७८ मा कोरोना महामारीको कारण एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारीमा गएकोमा ७० हजारभन्दा धेरै दक्ष अर्थात् सीपयुक्त रहेको विभागको तथ्याङ्क छ । यस आर्थिक वर्षमा ८० हजार तीन सय ८२ जना अदक्ष(सीप नभएका) श्रमिकलाई ...

विद्युतीय राहदानी सम्बन्धी सेवा दिन राहदानी विभागको टोली पोर्चुगल जाने

काठमाण्डौ – विद्युतीय राहदानीको लागि तथ्याङ्क सङ्कलनका गर्न राहदानी विभागको टोली पोर्चुगलको लिस्वन जाने भएको छ । विभागको टोलीले यही चैत १५ गतेदेखि त्यहाँ रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वयमा विद्युतीय राहदानीको बायोमेट्रिक डाटा सङ्कलन गर्ने फ्रान्समा रहेको नेपाली दूतावासले जनाएको छ । पोर्चुगलको लिस्वनमा दूतावासको प्रतिनिधिसहित राहदानी विभागको टोली त्यहाँ रहेको नेपालीका लागि राहदानी सम्बन्धी सेवा प्रदान गर्ने छन् । अनलाइनमार्फत लाइभ इनरोलमेन्ट गरी अपोइन्टमेन्ट लिइसकेकाहरूको मात्र बायोमेट्रिक लिने का...

भारतमा वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु सर्पको डसाइबाट मात्र

भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ । हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ । भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढीको सर्पले …

भारतमा एक वर्षमा सर्पको डसाइबाट ६४ हजार बढीको मृत्यु

भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ।

भारत जानेको तथ्यांक संकलन गछौं: मुख्यमन्त्री शाही

मुख्यमन्त्री जीवनबहादुर शाहीले भारत जाने कर्णालीका नागरिकहरुको तथ्याङ्क संकलनको काम भइरहेको बताएका छन्। उनले लाखौं नेपालीहरु मौसमी कामदारका रुपमा छिमेकी मुलुक भारत जाने भएपनि उनीहरुको तथ्याङ्क नहुँदा समस्या भइरहेको बताए।...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: आउनेभन्दा जाने बढी

– नरेश के.सी भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गएको जेठ २ गते पहिलो उडान भएयता नियमित रूपमा सञ्चालन भइरहेको जजिरा एयरलाइन्सको तथ्याङ्क हेर्दा यो विमानस्थलमा आउनेभन्दा यहाँबाट जानेको संख्या अत्यधिक देखिएको छ। शनिबारसाँझ सम्ममा गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ सय ४४ जना यात्रुहरूले सेवा लिइसकेका छन्। यी सबै यात्रुलाई जजिरा एयरलाइन्सले सेवा दिएकाे हाे । […]

खोटाङ्गमा बढे वैदेशिक रोजगारीमा जाने युवा

खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ महिला र एक हजार ६८५ …

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

खोटाङ । यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ महिला र एक […]

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा हालसम्म खोटाङका ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका छन् । मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना त्रासबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा […]