कोभिड-१९ सुरु भए यता भारतमा मात्र करिब ६ लाख जना भन्दा धेरैको मृत्यु भएको तथ्याङ्क छ। तथ्याङ्कमा यो भए पनि यथार्थमा त्यो भन्दा धेरै गुणा बढीको ज्यान गएको अनुमान गरिएको छ। एक वर्ष अघि भारत र नेपालको अवस्था कोरोना महामारीको दोस्रो लहरका कारण भयावह थियो। यी दुई देशमा धेरै जना कोभिडमा ज्यान गुमाउनेको सम्झना वैशाख […]