स्वस्तिमाको ‘आइटम’ नृत्य भएको ‘थिरिमाली’ रिलिज

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म हो, ‘थिरिमाली’ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको छ । अभिनेता गुरुङले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको जानकारी दिएका हुन् । फिल्म केरलाका दर्शकले हेर्न सक्ने उनले बताएका छन् ।केही दिन अगाडि स्वस्तिमाको आइटम रिलिज भएको थियो । आइटममा नेपाललाई गलत तरिकाले चित्रण गर्ने गीतमा नाचेको भन्दै स्वस्तिमाको आलोचना भइरहेको छ ।गीतमा निर्माण युनिटले अभिनेत्री अदीति बुढाथोकी र

सम्बन्धित सामग्री

नारायणी कला मन्दिरमा शास्त्रीय नृत्य

नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठले नेपालमा अन्य नृत्य गर्नेहरूको तुलनामा शास्त्रीय नृत्य गर्नेहरूको संख्या निकै कम भएको हुँदा नारायणी कला मन्दिरसँगको सहकार्यमा शास्त्रीय नृत्यको प्रशिक्षण दिएको बताए।...

अमेरिकामा बज्रयान महाविहारमा चर्या नृत्य (तस्बिरहरु)

काठमाडौं । अमेरिकाको पहिलो नेपाली बज्रयान महाविहारमा चर्या नृत्य सम्पन्न भएको छ । अन्तराष्ट्रिय नृत्य दिवसको अवसरमा नृत्य मण्डला महाविहार, पोर्टल्याण्डमा नेपालको प्राचिन मौलिक गुह्य चर्या नृत्य प्रदर्शन गरेको हो । रक्तगणेश, बज्रसत्व, आर्यतारा, नाटे्श्वर र नैरात्मे लगायतका चर्या नृत्यहरु चर्या कलाकारहरुले प्रस्तुत गरेका थिए । तन्त्रमा आधारित चर्या नृत्य बज्रयान बौद्ध धर्मको अभिन्न अंग […]

काठमाडौंमा देखाइयो 'मुकुन्डो नृत्य'

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ सम्पन्न भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको पहलमा मुकुण्डो नृत्य प्रस्तुति भएको हो।...

शान्ति र राम्रो मौसमको कामना गर्दै चीनमा ‘वाटर ड्रम’ नृत्य

चीनको गइजाउ प्रान्तमा शान्ति र खेतीको लागि राम्रो मौसमको प्रार्थना गर्दै खेतमा सिघु (वाटर ड्रम) नृत्य गरिएको छ। खेतको बिच भागमा वाटर ड्रम बजाउँदै चारैतिरबाट मानिसहरुले घेरा हालेर नृत्य गरिएको हो। सिघु नृत्य चीनको लोक नृत्य हो। आदिवासी मायो समुदायमा यो नृत्य प्रचालित छ। हरेक वर्ष उनीहरु हिलोमा छुपु छुपु…

‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८’ सुरु

रुपन्देहीको शंकरपुरमा राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा मंगलबारबाट उक्त कार्यशाला सुरु भएको हो ।नृत्य निर्देशक नविन्द्र राईको साकेला नृत्य नृत्य प्रशिक्षणसहित सुरु भएको कार्यशालामा ओम प्रकाश बस्नेतले राजवंशी समुदायको हुदु दुरा नृत्य पनि सिकाएका थिए ।  कार्यशालाको मंगलबार दिउँसो लुम्बिनी प्रदेशकी कानून, महिला बालबालिका, जेष्ठ नागरिक तथा संस्कृति मन्त्री रमा

नृत्य वत्सला मन्दिर उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको ‘नृत्य वत्सला मन्दिर’ को शनिबार एक समारोहबीच उद्घाटन गरे । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्णक्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनर्निर्माण गरिएको हो ।सोही समारोहमा अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘नृत्य वत्सला मन्दिर पुनर्निर्माण २०७८’ […]

नृत्य गर्दै कार्यकर्ताहरु

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा आइतबार कलाकारले गित गाउँदा  नृत्य गर्दै उपस्थित कार्यकर्ताहरु। तस्वीर, रासस

नृत्यसम्बन्धी पुस्तक ‘नृत्य सूत्र तथा लिपि’ सार्वजनिक

नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ। शनिबार थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुस्तकको...

थारू समुदायको प्रसिद्ध झुम्रा नृत्य

थारू समुदायको प्रसिद्ध नृत्य झुम्रामा सहभागी कलाकार । झुम्रा नृत्य थारू समुदायको एक धार्मिक, सांस्कृतिक र ऐतिहासिक नृत्य संस्कृति हो । तस्बिरः विराट अनुपम/रासस

अन्तर्राष्ट्रिय नृत्य दिवसः ‘जो नाच्छ, ऊ धेरै बाँच्छ !’

बिहीबार अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस । नेपालमा खासै धेरै महत्व नपाएको नृत्य दिवस यो वर्ष विश्वभरि नै औपचारिकतामा सीमित भयो । कोरोना महामारीका कारण यो वर्ष कतै पनि नृत्य दिवस मनाइएन । प्रसिद्ध फ्रान्सेली नृत्य कलाकार जीन जर्जेस नोवरेको जन्मदिनको अवसरमा युनेस्कोको आह्वानमा मनाउने गरिएको यो दिवसको नेपालमा भने खासै उत्साह नहुने गरेको […]