अमेरिकामा बज्रयान महाविहारमा चर्या नृत्य (तस्बिरहरु)

काठमाडौं । अमेरिकाको पहिलो नेपाली बज्रयान महाविहारमा चर्या नृत्य सम्पन्न भएको छ । अन्तराष्ट्रिय नृत्य दिवसको अवसरमा नृत्य मण्डला महाविहार, पोर्टल्याण्डमा नेपालको प्राचिन मौलिक गुह्य चर्या नृत्य प्रदर्शन गरेको हो । रक्तगणेश, बज्रसत्व, आर्यतारा, नाटे्श्वर र नैरात्मे लगायतका चर्या नृत्यहरु चर्या कलाकारहरुले प्रस्तुत गरेका थिए । तन्त्रमा आधारित चर्या नृत्य बज्रयान बौद्ध धर्मको अभिन्न अंग […]