नृत्य वत्सला मन्दिर उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको ‘नृत्य वत्सला मन्दिर’ को शनिबार एक समारोहबीच उद्घाटन गरे । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्णक्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनर्निर्माण गरिएको हो ।सोही समारोहमा अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘नृत्य वत्सला मन्दिर पुनर्निर्माण २०७८’ […]

सम्बन्धित सामग्री

पशुपतिनाथ मन्दिर परिसरमा ‘शिव पूजा’

नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ ।भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सोमबार साँझ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए ।पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उद्घाटन गरेको उक्त कार्यक्रममा कलाकारले नृत्यम