‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८’ सुरु

रुपन्देहीको शंकरपुरमा राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७८ सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ नेपाल रुपन्देही जिल्ला समितिको ब्यबस्थापनमा मंगलबारबाट उक्त कार्यशाला सुरु भएको हो ।नृत्य निर्देशक नविन्द्र राईको साकेला नृत्य नृत्य प्रशिक्षणसहित सुरु भएको कार्यशालामा ओम प्रकाश बस्नेतले राजवंशी समुदायको हुदु दुरा नृत्य पनि सिकाएका थिए ।  कार्यशालाको मंगलबार दिउँसो लुम्बिनी प्रदेशकी कानून, महिला बालबालिका, जेष्ठ नागरिक तथा संस्कृति मन्त्री रमा

सम्बन्धित सामग्री

कालापानीका निर्देशक भन्छन्- इतिहासमाथि चलचित्र बनाउन राज्यको सहयोग भएन

करिब तीन दशकदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका अभिनेता तथा निर्देशक रिमेश अधिकारी ‘कोतपर्व’ फिल्म निर्माणको तयारीमा छन् । हाल स्क्रिप्ट लेखन तथा कलाकार छनोटका क्रममा रहेका अधिकारी कोरसका नृत्य गर्दै निर्देशनसम्मको यात्रा सुरु गरिसकेका छन्। केही समयअगाडि अंग्रेजसँग लडेको युद्ध ‘नालापानी’माथि चलचित्र निर्माण तथा निर्देशन गरेका थिए। बक्स अफिसमा असफल रहेको […]

गायन र नृत्यलगायत विधामा ‘नेपाल ट्यालेन्ट हन्ट’ हुने

नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपाल ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ । डिजिटल अडिसन मार्फत प्रारम्भिक चरणको प्रतियोगी छनौट हुने आयोजक साइना साहारा ग्रुपले जनाएको छ ।ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा भाग लिन सक्ने बताए । सोको निर्णायमा  गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । शोकमे निर्देशक हरि शर्मा हुन् ।सोको विजेताले ५० लाखदेखि विभिन्न अवस

फ्लोरमा ‘फिदा’

फिल्म ‘फिदा’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारबाट सुरु गरिएको लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताएका छन् । मोहन गमलाको प्रस्तुति रहेको फिल्ममा फिल्ममा कालू पाण्डे शरद निर्माता रहेका छन् ।फिल्ममा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिभा राई, प्रेमा मगर, राजन महर्जन, विजय भुर्तेल, रोशन बिसीले यो फिल्ममा अभिनय रहनेछ । फिल्ममा विश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य निर्देशन, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जली थापाको

शिव परियारको पिउन सुरु गरेपछि

काठमाडाैं । “पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडैनै बजारमा ल्याउँदैछ । मनोरञ्जन उद्दोगका सिद्द हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ […] The post शिव परियारको पिउन सुरु गरेपछि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फिल्म ‘तिम्रो हुने कहिले’ वैशाखमा

काठमाडौंँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘तिम्रो हुने कहिले’ आगामी वैशाखमा रिलिज हुने भएको छ । केही दिन अगाडि छायाँकन सुरु भएको फिल्म वैशाखमा प्रदर्शन गरिने निर्देशक गिरीले बताए ।सविन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे, मिना जिसी, मौसमी ओली, प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।काजिश श्रेष्ठ र सुनिता वस्नेतको नृत्य रहने फिल्म क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्र

फिल्म क्षेत्र पुन: सञ्चालनमा ल्याउन ६ संघ-संस्‍थाको माग

काठमाडौं : कोभिड-१९ का कारण ठप्प फिल्‍म क्षेत्रलाई चलायमान बनाउनका पहल सुरु भएको छ। त्यसका लागि फिल्म क्षेत्रसँग सम्बन्धित ६ वटा संघ संस्थाहरूले एकजुट भएर अघि बढ्ने जानकारी दिए। नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द संघ

शंकर बिसीलार्इ रगतले लेखेकाे "जस्मिन"काे चिठी - Naya Patrika

शंकर बिसी सफल मोडल एवं नृत्य–निर्देशक हुन् । ०५१ मा ‘चमेलीको तेल’को म्युजिक भिडियोबाट मोडलिङ सुरु गरेका उनले २२ सयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । त्यस्तै, उनले पाँच हजारभन्दा धेरै...पूरा पढ्नुहोस् »