अन्तर्राष्ट्रिय नृत्य दिवसः ‘जो नाच्छ, ऊ धेरै बाँच्छ !’

बिहीबार अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस । नेपालमा खासै धेरै महत्व नपाएको नृत्य दिवस यो वर्ष विश्वभरि नै औपचारिकतामा सीमित भयो । कोरोना महामारीका कारण यो वर्ष कतै पनि नृत्य दिवस मनाइएन । प्रसिद्ध फ्रान्सेली नृत्य कलाकार जीन जर्जेस नोवरेको जन्मदिनको अवसरमा युनेस्कोको आह्वानमा मनाउने गरिएको यो दिवसको नेपालमा भने खासै उत्साह नहुने गरेको […]

सम्बन्धित सामग्री

नृत्यकार भैरवबहादुर थापाको जन्मदिनलाई ‘राष्ट्रिय नृत्य दिवस’को रुपमा मनाउन पहल

काठमाडौं । वरिष्ठ नृत्यकार भैरवबहादुर थापाको जन्मदिनलाई राष्ट्रिय नृत्य दिवसको रुपमा मनाउन पहल सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सुरेशसुरश श्रेष्ठले मन्त्री सुदन किरातीले यसबारे आइतबार आफूसँग छलफल गरेको बताए । ‘मन्त्रीज्यूसँग यसबारे छलफल भएको हो । नृत्य दिवस मनाउने पहल सुरु भएको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसबारे […]

मण्डला थिएटरमा यसरी मनाइयो ‘अन्तर्राष्ट्रिय डान्स डे’ (तस्बिरहरु)

काठमाडौँ – विभिन्न कार्यक्रम गरेर शनिबार अन्तर्राष्ट्रिय नृत्य दिवस मनाइएको छ। हरेक वर्ष अप्रिल २९ का दिन विश्वभर अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ। यो दिवस सन् १९८२ देखि मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा शनिबार साँझ काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नृत्यमार्फत नाट्य प्रस्तुति देखाइएको छ। ‘जुनः मोर देन अ फेयरी टेल’ नाम दिइएको उक्त […]

आज वैशाख १६ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज श्री शाके १९४५ । बि.स.२०८० बैशाख १६ गते शनिबार । इश्वी सन २०२३ अप्रिल २९ तारीख । वैशाख शुक्लपक्ष नवमी तिथी अश्लेषा नक्षत्र पश्चात मघा नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा कर्कट राशिमा पश्चात सिंह राशिमा आनन्दादि योगमा मानस योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु सीताजयन्ती अन्तरास्ट्रिय नृत्य दिवस (ज्यो.प. सरोज घिमिरे) […]

विश्व नृत्य दिवस : नृत्य विधा सृष्टिकै सुन्दर उपहार

नृत्य एक कला हो, जसले लयबद्ध वा सङ्गीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस वर्ष अप्रिल महिनाको २९ तारिखमा संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

जानी राखौँ :  कुन दिवस कहिले ?

१, हरेक वर्ष अक्टोबर १५ को दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ । नेपालमा सन् २००८ देखि यो दिवस मनाउन सुरू गरिएको हो । यस वर्ष अर्थात् सन् २०२१ का लागि यस दिवसको नारा ‘हाम्रो भविष्य हाम्रै हातमा छ – हामी सबै एकसाथ अघि बढौँ’ राखिएको थियो ।२, हरेक वर्ष अप्रिल २९ का दिन अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ । युनेस्को अर्थात् संयुक्तराष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घको सहकार्यमा इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि य