काठमाडौंमा देखाइयो 'मुकुन्डो नृत्य'

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ सम्पन्न भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको पहलमा मुकुण्डो नृत्य प्रस्तुति भएको हो।...