पटक-पटक आपसमा झडप र विवाद हुँदै आएको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा नेतृत्वको अधिकारकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् ।
काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सडक अनुगमनमा निस्किएका छन्। यसअघि सडक मर्मत संभार र व्यवस्थित गर्न दिएको निर्देशन कार्यान्वयन भए÷नभएको बारे अनुगमन गर्न उनी बिहीबार सितापाइला आसपासमा गएका उनको सचिवालयले जनाएको छ। उनले मन्त्री भएलगत्तै उपत्यकाका सडकका खाल्डा पुर्न १५ दिन र देशभरीका खाल्डा पुर्न एक महिनाको समय तोकेर मातहतका निकायलाई निर्देशन दिएका थिए।अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा वित्तीय सुशासन कायम र आचारसंहिताको अनुगमनमा कडाइ गर्न जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन्।...
काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा […]
The post धमाधम बजार अनुगमनमा काठमाडौं महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
खोटाङ, २४ असार । स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्ने अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् । असार मसान्तलाई लक्ष्यित गर्दै […]
स्टीमेट अनुसार पीपीसी ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् ।असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए । स
काठमाडौं, माघ ९ । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार […]
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक ६ टोली अनुगमनमा खटाइरहेकोमा अन्य अनुगमनकारी निकायसमेतको संलग्नतामा संयुक्त अनुगमन टोलीसमेत परिचालन गरिने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले...
काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणमा वृद्वि भएसंगै सिडियो राम प्रसाद रिमाल आफै अनुगमनमा पुगेका छन् । काठमाडौँको न्यु रोडवरिपरिको क्षेत्रमा सिडियोसहित काठमाडौँ प्रहरी प्रमुखको टोली अनुगमनमा पुगेका हुन् । उनीहरुले सर्वसाधारणलाई मास्क वितरण र अन्य सचेतना समेत गराइरहेका छन् । – –Photo Source: Mukund Kalikote/reportersnepal
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहरले निम्त्याएको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको निषेधाज्ञा कडाइका लागि प्रजिअ पराजुली आफैँ अनुगमनमा निस्किएका हुन् । शुक्रवार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरेको थियो । शनिवार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौँका […]