पीपीसी ढलानको छड्के अनुगमनमा दिक्तेलका मेयर भट्टराई

स्टीमेट अनुसार पीपीसी ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् ।असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए । स

सम्बन्धित सामग्री

उत्तरपुस्तिका नै नजाँची अंक दिन्छन् बाराका विद्यालय

बारा : ‘मेयर साब! विश्वास गर्नुहोस्, हामीले उत्तरपुस्तिका जाँचेरै विद्यार्थीको प्राप्ताङ्क नगरपालिका पठाएका थियौं तर उत्तरपुस्तिका चैं झुक्किएर कबाडीमा बेचिएछ‚’ भन्दै थिए नमुना माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक किशोरीप्रसाद यादव।सुटुक्क अनुगमनमा आएका मेयरले गत चैतमा सञ्चालित कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका मागेपछि विद्यालयको बेथिति लुकाउने प्रयासमा अनेक बहाना सुनाउँदै थिए।बाराको जीतपुर-सिमरा उपमहानगरले विभिन्न विद्यालयको छड्के अनुगमन गरेको छ। विद्यालय

पीपीसी ढलानको छड्के अनुगमन

खोटाङ- स्टीमेट अनुसार पीपीसी ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग-वडा कार्यालय सडकको पीसीसी ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन्। असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान […]