पिपिसि ढलानको छड्ने अनुगमनमा मेयर भट्टराई

खोटाङ, २४ असार । स्टीमेट अनुसार पिसिसि ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्ने अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् । असार मसान्तलाई लक्ष्यित गर्दै […]

सम्बन्धित सामग्री

आफू अनुगमनमा जाँदा मेयर नआएको भन्दै स्वास्थ्य मन्त्रीको असन्तुष्टि

स्वास्थ्य मन्त्री प्रदीप यादवले आफू अनुगमनमा गएको नगर अस्पतालमा नगरका मेयर नआएको भन्दै संसदमै असन्तुष्टि पोखेका छन्।

‘प्रभातकालीन अनुगमन’मा निस्कछन् विराटनगरका मेयर

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बिहानको समय सरसफाइसँगै विकास निर्माण, सुर्तीजन्य पदार्थको अनुगमन र जनगुनासो सुन्नका लागि सदुपयोग गर्न सुरु गरेका छन् । मेयर कोइराला सम्बन्धित शाखाका कर्मचारी र सचिवालयको टिमसहित हरेक बिहान अनुगमनमा निस्कन्छन् । मेयर कोइरालाले बिहान ६ देखि साढे ९ बजेसम्मको समय अनुगमनका लागि छुट्याएका छन् । उनले अनुगमनमा हिंड्दा जनताका समस्या […]

मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

काठमाडौँ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरू हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार बिहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका […]

मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

९ भदौ, काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी […]

कोटेश्वरको फुटपाथ पार्किङ अनुगमनमा जाँदै बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर  बालेन साह बुधबार साँझ कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन्। बुधबार बिहानै सुन्धारा न्युरोड,दरबारमार्गका नक्सा पास बिनाका संरचना हटाएका बालेन आजै कोटेश्वर जाने भएका हुन्। महानगरपालिकाले न्युरोड क्षेत्रमा नक्सापास विना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ। बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन्। त्यसै गरी काठमाडौ जिल्ला अदालतलाई समेत पार्किङ खाली

बालेनले आजै कोटेश्वरको फुटपाथ र पार्किङ अनुगमन गर्ने

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् । बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ । महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ । बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर […]

पीपीसी ढलानको छड्के अनुगमनमा दिक्तेलका मेयर भट्टराई

स्टीमेट अनुसार पीपीसी ढलानको काम नभएको जनगुनासो आएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई छड्के अनुगमनमा पुगेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि मेयर भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुगेका हुन् ।असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको मेयर भट्टराईले बताए । स

मेयर अनुगमनमा आउँदा थाहै पाइन: वडाध्यक्ष चिनकाजी महर्जन

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुन्धारा क्षेत्रमा आएको बेला आफूलाई थाहै नदिएको गुनासो गरेका छन्।।...

काठमाडौं महानगरका वडा अध्यक्षको गुनासो- मेयर अनुगमनमा आउँदा थाहै दिइएन

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् । वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए । कसले […]

मेयर बालेन पुगे सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् । सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर विसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भइरहेको छ । विहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका […]