संक्रमण वृद्वि भएसंगै काठमाडौँका सिडियोसहितको टोली अनुगमनमा(फोटोफिचर)

काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणमा वृद्वि भएसंगै सिडियो राम प्रसाद रिमाल आफै अनुगमनमा पुगेका छन् । काठमाडौँको न्यु रोडवरिपरिको क्षेत्रमा सिडियोसहित काठमाडौँ प्रहरी प्रमुखको टोली अनुगमनमा पुगेका हुन् । उनीहरुले सर्वसाधारणलाई मास्क वितरण र अन्य सचेतना समेत गराइरहेका छन् ।   –   –Photo Source: Mukund Kalikote/reportersnepal