काठमाडौँका सिडियो आफै निस्किए अनुगमनमा, निषेधाज्ञा थप कडा पारिने

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहरले निम्त्याएको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको निषेधाज्ञा कडाइका लागि प्रजिअ पराजुली आफैँ अनुगमनमा निस्किएका हुन् । शुक्रवार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरेको थियो । शनिवार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौँका […]