खगराजको असन्तुष्टिः नेतृत्वलाई हामीभन्दा घरपरिवारको मान्छे बढी मन पर्न थाल्यो

काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश इन्चार्जमा गिरीराजमणि पोखरेललाई जिम्मेवारी तोकेपछि खगराज भट्टले असन्तुष्टि जनाएका छन् । भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए । माओवादीले भट्टको जिम्मेवारी खोसेर गत भदौमा डीलाराम आचार्यलाई अभियानको क्रममा इन्चार्ज बनाएको थियो । खगराज माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट केही समयअघि मात्रै […]

सम्बन्धित सामग्री

एक अन्तरलिङ्गीको प्रश्न : संसारमा म मात्रै यस्तो मान्छे हुँ ?

काठमाडौं । बाजुराका इसान रेग्मी छोरीको रुपमा जन्मिइन् । उनलाई घरमा छोरी भनेर नै हुर्काइयो । तर किशोरावस्थामा पुग्दै गर्दा हुने शारीरिक परिवर्तन भने ‘छोरी’को जस्तो नभएर ‘छोरा’को जस्तो हुन थाल्यो । उनको आवाज धोत्रो भयो, महिनावारी भएन, स्तन पनि अन्य साथीको तुलनामा बढेन अनि दाह्रीजुँगा आउन थाल्यो । शारीरिक परिवर्तनसँगै समाजमा उनलाई हेरिने दृष्टि […]

किन मान्छे धेरै कुरा बिर्सन्छन् ?

काठमाडौं – डिमेन्सिया दिमागको भौतिक संरचनामा क्षति पुगेर सोच्ने शक्तिमा विस्तारै कमी आउने एउटा रोग हो। यसलाई सामान्य भाषामा बिर्सिने रोग भनिन्छ। तर, बिर्सने बानी भएमा मात्रै डिमेन्सिया भएको मानिँदैन। समयक्रमसँगै बितेका घटना बिर्सदै जाने तथा सामान्य कुरा पनि सम्झनका लागि समय लाग्नेजस्ता समस्या देखापर्न थाल्यो भने डिमेन्सिया भएको मानिने चिकित्सक बताउँछन्। मानसिक अस्पताल पाटनका […]

श्रीमतीहरूको पछिल्लो टिकटक - मेरा त बुढाले रक्सी खाँदैनन्

मोटरसाइकलको 'ब्रेक शु' भित्र सुन लुकाएर तस्करी हुने गरेको तथ्य खुलेपछि आफ्नै पहेँलो सु पनि सुन नै हो कि भनेर झसङ्ङ भएको मान्छे सपनामा पनि तर्सन थाल्यो । सुनको कुरा सम्झेर घरीघरी तर्सने रोगको उपचार के होला त ? सोधीखोजी गर्दै जाँदा थाहा भयो, रक्सी । बेस्सरी रक्सी धोकेपछि पिसाबै सुनजस्तो पहेँलो हुने, पिसाबै पहेँलो भएपछि पहेलो सुन सम्झेर तर्सने रोग आफैँ हराउने !देशमा इमानदार र सोझो त कि आफू कि आफ्ना मान्छे । बाँकी अरू सबै फटाहा र बेइमान । सबै केही न केही काण्डमा मुछिएका । कोही नक्कली भुटानीमा, कोही नक्कली ...

कम्तीमा मान्छे बनौं हाकिम सा’ब !

कम्तीमा मान्छे बनौं हाकिम सा’ब ! जागिर, पद, चमकधमक क्षणिक हुन् । समाज, आफन्त, साथीभाइ भनेका जागिर छँदा र आम नागरिक हुँदा पनि चाहिन्छन् ।

जब आफू चढेको जहाज हल्लिन थाल्यो

स्वास्थ्यको आधारभूत तालिममा सहभागीको रुपमा धनगढी जानुपर्ने भएपछि कोल्टी बाजुराबाट तारा एयरको टिकट काटें । जहाज चढ्न उति डराउने मान्छे त होइन म । तर त्यस दिनको हवाई यात्राले मेरो मुटु थर्कमान बनाइरह्यो । तीन–चार दिनयता लगातार पानी परिरहेको थियो । मुसलधारे पानी । आसपासमा केही देखिंदैनथ्यो । जब जहाजले धवनमार्ग छाड्यो, खै किन हो […]

डर

ऊ द्रविभूत हुँदै भनी, ‘देख्नुभएन प्रभु! मेरो यो रूप! अहिले त बरु जनावरसँग भर र मान्छे भनाउँदासँग डर लाग्न थाल्यो।’...

नबोलाएको पाहुना

एकदिनको कुरा हो, एकाबिहानै घाम नउदाउँदै आफ्नो काममा हिँड्न लागेको बेला पर पर कोही आउँदै गरेको रामेले देखेछ। ऊ हतार-हतार गर्दै फेरि आफ्नो घर भित्र पस्छ। उस्लाई मनमा अत्यन्तै डर लाग्न थाल्यो र मनमनै सोच्न थाल्यो, 'कतै यो आउँदै गरेको मान्छे मेरै घरमा पाहुना बस्न पो आएको हैन!'

व्यवसायीले दिए आइसाेलेसनका लागि दुईवटा भवन निःशुल्क

घोराहीका भोजराज अधिकारीले तीनवटा हल कोठा सहित २३ कोठाका दुईवटा भवन आइसाेलेसनका रुपमा निःशुल्क प्रयोग गर्न दिएका हुन् । ‘मान्छे उपचार नपाएर मर्नु पर्ने अवस्था आउन थाल्यो, यो बेला हामी सबैमा मानवता जाग्नु पर्छ,’ अधिकारीले भने ‘यो बेलामा कोरोना संक्रमितहरुको...

मान्छे होर धोका दिन?

गाई-भैँसीको दूधले आमाको कमि महशुस हुन दिएन तर दाँत तिखारिँदै जाँदा मासुको तिर्सना बढ्न थाल्यो। तर छाँगाबाट तब खसे झैँ भयो जब थाहा पाएँ, मलाई अपनाउने परिवार शाकाहारी रहेछन्! लाग्यो, सधैँ दूध नै खानु छ भने नाम पाडो वा बाच्छो नराखेर किन टाइगर राख्या होला?