काठमाडौं । बाजुराका इसान रेग्मी छोरीको रुपमा जन्मिइन् । उनलाई घरमा छोरी भनेर नै हुर्काइयो । तर किशोरावस्थामा पुग्दै गर्दा हुने शारीरिक परिवर्तन भने ‘छोरी’को जस्तो नभएर ‘छोरा’को जस्तो हुन थाल्यो । उनको आवाज धोत्रो भयो, महिनावारी भएन, स्तन पनि अन्य साथीको तुलनामा बढेन अनि दाह्रीजुँगा आउन थाल्यो । शारीरिक परिवर्तनसँगै समाजमा उनलाई हेरिने दृष्टि […]