स्वास्थ्यको आधारभूत तालिममा सहभागीको रुपमा धनगढी जानुपर्ने भएपछि कोल्टी बाजुराबाट तारा एयरको टिकट काटें । जहाज चढ्न उति डराउने मान्छे त होइन म । तर त्यस दिनको हवाई यात्राले मेरो मुटु थर्कमान बनाइरह्यो । तीन–चार दिनयता लगातार पानी परिरहेको थियो । मुसलधारे पानी । आसपासमा केही देखिंदैनथ्यो । जब जहाजले धवनमार्ग छाड्यो, खै किन हो […]