काठमाडौं – डिमेन्सिया दिमागको भौतिक संरचनामा क्षति पुगेर सोच्ने शक्तिमा विस्तारै कमी आउने एउटा रोग हो। यसलाई सामान्य भाषामा बिर्सिने रोग भनिन्छ। तर, बिर्सने बानी भएमा मात्रै डिमेन्सिया भएको मानिँदैन। समयक्रमसँगै बितेका घटना बिर्सदै जाने तथा सामान्य कुरा पनि सम्झनका लागि समय लाग्नेजस्ता समस्या देखापर्न थाल्यो भने डिमेन्सिया भएको मानिने चिकित्सक बताउँछन्। मानसिक अस्पताल पाटनका […]