एफए कप : महारेजको २ गोलमा सिटीको पुनरागमन जित

२३ माघ, काठमाडौं । रियाद महारेजले दुई गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाएर सिटीले फुलहममाथि ४-१ को पुनरागमन जित हात पारेको हो । खेलको चौंथो मिनेटमै फाबियो कार्भाल्होले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए […]

सम्बन्धित सामग्री

रोमान्चक जित निकाल्दै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश

काठमाडौं, १९ फागुन । लुटोन टाउनलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोल अन्तरले हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा रिस बुर्केले गोल गर्दै लुटोनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा सउल निगुएजले गोल गर्दै चेल्सीलाई १–१ गोलको […]

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लामाथि १–० को जित दर्ता गर्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो । उसको जितमा आठौँ मिनेटमा स्कट म्याकटोमिनीले गरेको गोल नै निर्णायक बन्यो । चौथो चरणमा युनाइटेडले मिडल्सबर्गसँग प्रतिस्पर्धा गर्ने छ ।

एफए कप : लिभरपुल र टोटेनह्याम चौथो चरणमा प्रवेश

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएका छन्। सुरुवातमा पछि परे पनि उक्त अवस्थालाई उल्टाउँदै दुवै टिमले आ-आफ्नो खेलमा सहज जित निकाल्दै अघिल्लो चरणमा उक्लिएका हुन्।लिभरपुले श्रेयसवरिमाथि ४-१ को सहज जित निकाल्दा टोटेनह्यामले मोरेकाम्बेमाथि ३-१ को जित निकालेका थियो। खेलमा श्रेयसवरिले डेनियल उडोचको गोलमार्फत २७ औं मिनेटमा लिभरपुल विरुद्ध सरप्राइज अग्रता लिएको थियो। तर‚ सातपटकको च्याम्पियन लिभरपलले ३४ औं मिनेटमै काइदे गोर्डोनको गोलमार्फत खेललाई बरा

घरेलु मैदानमा चेल्सीको सहज जित

काठमाडौं, २५ पुस । एफए कप फुटबलमा चेल्सीले चेस्टरफिल्डमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५–१ गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमा टिमो वेर्नेरको गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औं मिनेटमा कलुम हुडसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । […]

एफए कपमा सिटीको सहज जित

काठमाडौं, २४ पुस । एफए कप फुटबलमा म्यानचेस्टर सिटीले स्विनडोन टाउनमाथि सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले स्विनडोन टाउनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १४औं मिनेटमा बेर्नार्डो सिल्भा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । गाब्रियल जिससले खेलको २८औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । […]

चेल्सी र म्यानचेस्टर सिटीको सहज जित

एफए कप अन्तर्गत गएराति भएको खेलमा चेल्सीले मोरेकाम्बेलाई हराउँदै चौथो चरणमा प्रवेश गरेको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले ४-० को सानदार जित निकालेको हो। चेल्सीको जितमा म्यासन माउन्ट, टिमो वेर्नर, कलुम हुडसन ओडोइ र काइ हाभेर्ट्जले गोल गरे। खेलको १८ औं मिनेटमा माउन्टले खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४४…

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले न्युक्यासललाई हरायो

एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वार्टफोर्डमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा घरेलु टोली युनाइटेडले १-० को संघर्षपूर्ण जित निकालेको हो। युनाइटेडको जितमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरे। उनले खेलको पाँचौ मिनेटमै एलेक्स टेलेसले कर्नरबाट प्रहार गरेको बललाई गोलको दिशा दिँदै टोमिनीले युनाइटेडको तेस्रो…

एस्टोन भिल्लामाथि लिभरपुलको सहज जित

एफए कप अन्तर्गत गएराति भएको तेस्रो चरणको खेलमा लिभरपुलले सहज जित निकालेको छ। भिल्ला पार्कमा भएको खेलमा लिभरपुलले कोरोनाका कारण युवा खेलाडीहरु उतारेको घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो। घरेलु टोलीले यू २३ का सात जना र यू १८ का ४ जना खेलाडी उतारेको थियो। खेलमा साडियो मानेको गोलमा…