म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित, आर्सनलले न्युक्यासललाई हरायो

एफए कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वार्टफोर्डमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा घरेलु टोली युनाइटेडले १-० को संघर्षपूर्ण जित निकालेको हो। युनाइटेडको जितमा स्कट म्याकटोमिनीले निर्णायक गोल गरे। उनले खेलको पाँचौ मिनेटमै एलेक्स टेलेसले कर्नरबाट प्रहार गरेको बललाई गोलको दिशा दिँदै टोमिनीले युनाइटेडको तेस्रो…

सम्बन्धित सामग्री

फ्रेन्च लिग वानमा पीएसजीले लिललाई ४–३ ले हरायो

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिलमाथि संघर्षपूर्ण जित निकालेको छ।

इङ्ग्ल्याण्ड इटलीसँग पराजित, हंगेरीले जर्मनीलाई हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न 'सी' को खेलमा इटलीले इङ्ग्ल्याण्डलाई हराएको छ। इटलीको मिलानस्थित सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीलाई इङग्ल्याण्डलाई १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६८ औं मिनेटमा इटलीका लागि जिआकोमो रसपडोरीले निर्णायक गोल गरे। त्यस्तै गएराति नै सम्पन्न…

अफगानिस्तानमाथि भारतको संघर्षपूर्ण जित, हङकङले कम्बोडियालाई हरायो

एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न समूह 'डी' को खेलमा भारतले अफगानिस्तानलाई हराएको छ। भारतको साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले अफगानिस्तानलाई २-१ गोलअन्तरले हराएको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले टोलीलाई अग्रता दिलाए। उनले खेलको ८६ औं…

स्वीजरल्याण्डमाथि स्पेनको संघर्षपूर्ण जित, पोर्चुगलले चेक रिपब्लिकलाई हरायो

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराएको छ। स्वीजरल्याण्ड स्थित स्टेड डी जेनेभमा सम्पन्न समूह 'बी' को खेलमा स्पेनले घरेलु टोलीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो। स्पेनको जितमा पाब्लो साराबियाले निर्याणयक गोल गरे। उनले खेलको १३ औं मिनेटमा मार्कस लोरेन्टको पासमा गोल गरेका थिए। त्यस्तै गएराति…

लिभरपुलले एभर्टनलाई हरायाे, चेल्सीकाे संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएका खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् ।मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।

वेस्टहममाथि चेल्सीको संघर्षपूर्ण जित, लिभरपुलले एभर्टनलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न चेल्सीले वेस्टहमलाई हराएको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले वेस्टहममाथि १-० गोलअन्तरको सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा मार्को अलोन्सोको पासमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरेका थिए। त्यसअघि ८५ औं मिनेटमा वेस्टहमका क्राइग डावसनले…

वेस्टहममाथि लिभरपुलको जित, बर्नलीलाई चेल्सीले सहजै हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले वेस्टहममाथि साँघुरो जित निकालेको छ। एनफिल्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले वेस्टहममाथि १-० गोलअन्तरले संघर्षपूर्ण जित निकालेको हो। बल पोजिसन राम्रो बनाएको लिभरपुलको फिनिसिङ कमजोर रह्यो। घरेलु टोलीको जितमा साडियो मानेले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर…

लिभरपुलले बर्नलीलाई हरायो, वुल्भ्ससँग टोटेनहमको हार

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई हराएको छ। टर्फ मोरमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली बर्नलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। लिभरपुलको जितमा फ्याबिन्होले निर्णायक गोल गरे। उनले खेलको ४० औं मिनेटमा गरेको गोल लिभरपुलको जितका लागि पर्याप्त रह्यो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपर…

टोकियो ओलम्पिकः जर्मनीका संघर्षपूर्ण पहिलो जित

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा जर्मनीले साउदी अरेवियालाई ३–२ ले हरायो। जर्मनीका नादियम अमिरी, रेन्जर एच, फेलिक्स युडोओखाईले गोल गरे। साउदी अरेबियाको दुवै गोल सामी अल–नाजाईले गरे। जर्मनीका एमोस पिइपरले ६७औं मिनेटमा रातो कार्डको सामना गरे। जर्मनी समूह ‘डी’ को तेस्रो स्थानमा छ। समान चार अंक जोडेको ब्राजिल र आइभोरी कोष्ट क्रमशः पहिलो र दोस्रो स्थानमा छ।

इङ्ग्ल्याण्डले अस्ट्रियालाई हरायो, बराबरीमा रोकिए जर्मनी र डेनमार्क

युरोकपको तयारीमा रहेको इङ्ग्लयाण्डले मैत्रीपूर्ण खेलमा अस्ट्रियामाथि संघर्षपूर्ण जित निकालेको छ। रिभरसाइड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लयाण्डल् १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इङ्ग्ल्याण्डका बुकायो साकाले निर्णायक गोल गरे। उनले खेलको ५६ औं मिनेटमा गोल नै इङ्ग्याण्डको जितका लागि निर्णायक बन्यो। युरोकपमा अस्ट्रिया…