एफए कप : लिभरपुल र टोटेनह्याम चौथो चरणमा प्रवेश

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र टोटेनह्याम एफए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएका छन्। सुरुवातमा पछि परे पनि उक्त अवस्थालाई उल्टाउँदै दुवै टिमले आ-आफ्नो खेलमा सहज जित निकाल्दै अघिल्लो चरणमा उक्लिएका हुन्।लिभरपुले श्रेयसवरिमाथि ४-१ को सहज जित निकाल्दा टोटेनह्यामले मोरेकाम्बेमाथि ३-१ को जित निकालेका थियो। खेलमा श्रेयसवरिले डेनियल उडोचको गोलमार्फत २७ औं मिनेटमा लिभरपुल विरुद्ध सरप्राइज अग्रता लिएको थियो। तर‚ सातपटकको च्याम्पियन लिभरपलले ३४ औं मिनेटमै काइदे गोर्डोनको गोलमार्फत खेललाई बरा

सम्बन्धित सामग्री

लिभरपुल एफए कपको चौथो चरणमा

कठिन प्रतिद्वन्द्वी आर्सनललाई उसैको मैदानमा हराउँदै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हरायो ।

लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

२५ पुस, काठमाडौं । एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । प्रिमियर लिग लिडर लिभरपुलले गएराति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै चौथो चरणमा स्थान पक्का गरेको हो । पहिलो रोजाइका केही खेलाडीलाई कोरोना पोजेटिभ भएपछि एस्टन भिल्लाले यूथ टिमलाई लिभरपुलविरुद्ध खेलाएको थियो । […]

एफए कप: लिभरपुल र चेल्सी चौथो चरणमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा एभर्टनलाई हराउँदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १–० को जित निकालेको हो। लिभरपुलको जितमा १८ वर्षे खेलाडी कुर्टिस जोन्सले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जोन्सले निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।

एफए कपबाट बाहिरियो लिभरपुल

काठमाडौं । उल्भरह्याम्प्टन इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । प्रिमियर लिग लिडर लिभरपुललाई दुई एक गोलअन्तरले हराउँदै उल्भरह्याम्प्टन चौथो चरणमा प्रवेश गरेको हो ।    लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले ...

एफए कप : वुल्भ्ससँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरियो :: Pahilopost.com

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ। गएराती भएको खेलमा लिभरपुललाई प्रिमियर लिगमै अर्को क्लब वल्भरह्याम्प्टन वन्डर्र्स (वुल्भ्स) ले २-१ ले पराजित गरेको हो। जितपछि वुलभ्स चौथो चरणमा प्रवेश गरेको छ। वुल्भ्सलाई शानदार जित दिलाउन रउाउल जिमिनेजले ३८औँ र रुवेन नाभासले ५५औँ मिनेटमा गोल

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

म्यानचेस्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। शुक्रबार राति सम्पन्न तेस्रो चरणको खेलमा म्यानचेस्टर युनाइटेडले काउन्टीलाई २–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।

लिभरपुल एफए कपको चौथो चरणमा

पुस २२ – लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टनलाई हराउँदै लिभरपुलले अघिल्लो चरण...