घरेलु मैदानमा चेल्सीको सहज जित

काठमाडौं, २५ पुस । एफए कप फुटबलमा चेल्सीले चेस्टरफिल्डमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५–१ गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमा टिमो वेर्नेरको गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औं मिनेटमा कलुम हुडसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । […]

सम्बन्धित सामग्री

टोटनह्याममाथि चेल्सीको सहज जित

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा  चेल्सीले लन्डन डर्बी टोटनह्यामलाई ४–१ गोल अन्तरले हराएको छ।  १० खेलाडीमा समेटिएको टोटनह्यामलाई चेल्सीले सहजै पराजित गरेको हो।टोटेनहमको घरेलु मैदानमा भएको खेलमा कुलुसेभ्सकीले टिमलाई अग्रता दिलाएका थिए। पापे मटर सारको पासमा कुलुसेभ्स्कीले छैटौं मिनेटमा नै अग्रता बनाए। तर खेलको २१ औं मिनेटमा चेल्सीका लागि रहिम स्टार्लिङले गरेको गोल भीएआरले रद्द गरिदिएको थियो।खेलको ३३ औं मिनेटमा टोटनह्यामका रोमोरोले रातो कार्ड व्यहोरेपछि टोटनह्याम झन् दबाबमा आए

मासन र काई चम्कदा चेल्सीको सहज जित

एजेन्सी – मासन माउन्ट र काई हाभर्टजले समान एक गोलसँगै अर्काे असिस्ट दिएपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । चेल्सीले नर्विच सिटीमाथि उसकै मैदानमा ३–१ को सहज जित आत्मसात गरेको हो । चेल्सीको जितमा ट्रिभोअ चलोवाह, मासन माउन्ट र काई हाभर्टजले गोल गरे । घरेलु टोलीका टिमु पुकीले एक […]

घरेलु मैदानमा चेल्सीको सहज जित

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा २-० को जितसँगै चेल्सीले क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।चेल्सीले घरेलु दर्शकसामु ८ औं मिनेटमा केइ हाभर्टेइजको गोलमार्फत अग्रता लिएको थियो। हाकिम ज्युचेको कर्नरलाई हाभर्टेइजले हेड गर्दै सुरुवाती अग्रता दिलाए।पहिलो हाफमा १-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। चेल्सीका लागि क्रिश्टियन पुलिसिकले एनगेलो कान्टेले ६३ औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यसपछि थप गोल हुन सकेन र चेल्सीले सहज रुपमा

काई र क्रिस्टियनको गोलमा चेल्सीको सहज जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ । चेल्सीले घरेलु मैदानमा फ्रान्सेली प्रतिद्धन्द्धी लिललाई २–० ले पराजित गरेको हो । स्टाम फोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा काई हाभर्टज र क्रिस्टियन पुलिसिसले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । […]

टेनह्याममाथि चेल्सीको सहज जित

आइतबार राति घरेलु मैदानमा टोटेनहमलाई २-० ले हराउँदै चेल्सीले सहज जित निकालेको हो। चेल्सीलाई जिताउन हाकिम जिएच र थियागो सिल्भाले एक-एक गोल गरे।

चेल्सीको सहज जित

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले प्रि–सिजनअन्तर्गतको मैत्रीपूर्ण खेलमा बर्नेमाउथलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई २–१ ले हराएको हो । घरेलु मैदानमा चेल्सीले नयाँ सिजनको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलेको हो । बर्नेमाउथले लिएको सुरुवाती अग्रता उल्टाएर चेल्सी विजयी भयो । खेलको ६६औँ मिनेटमा इमिलियानो मार्कोन्डेसले गोल गर्दै...