एस्टोन भिल्लामाथि लिभरपुलको सहज जित

एफए कप अन्तर्गत गएराति भएको तेस्रो चरणको खेलमा लिभरपुलले सहज जित निकालेको छ। भिल्ला पार्कमा भएको खेलमा लिभरपुलले कोरोनाका कारण युवा खेलाडीहरु उतारेको घरेलु टोलीमाथि ४-१ गोलअन्तरले जित निकालेको हो। घरेलु टोलीले यू २३ का सात जना र यू १८ का ४ जना खेलाडी उतारेको थियो। खेलमा साडियो मानेको गोलमा…

सम्बन्धित सामग्री

अपराजित आर्सनलसँग एस्टोन भिल्ला पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले एस्टोनभिल्लालाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले एस्टोन भिल्लामाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो। खेलको ३० औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई जित दिलाएका थिए। पहलो हाफमा आर्सनल अघि रहे पनि दोस्रो हाफमा डोउग्लास लुइजले गोल फर्काउँदै…

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले  नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचाैँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर ...

प्रिमियर लिगमा सिटीको फराकिलो जित, एस्टोन भिल्ला पनि विजयी

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन् ।  गएराति भएको खेलमा सिटीले वाटफोर्डलाई पराजित गर्दा एस्टोन भिल्लाले आर्सनलमाथि जित दर्ता गरेको हो । गएराति भएको खेलमा सिटीले वाटफोर्डलाई ४-० ले स्तब्ध बनाएको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा फिल फोडेन र एम्रिक लापोर्...

आर्सनललाई हराउँदै रेलिगेशन जोनबाट माथि उठ्यो एस्टोन भिल्ला

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै एस्टोन भिल्ला रेलिगेशन जोन भन्दा एक स्थान माथि उठेको छ। भिल्ला पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। एस्टोन भिल्लाको जितमा ट्रेजेगुइटले निर्णायक गोल गरे। उनले खेलको २७ औ मिनेटमा टायरोन मिङ्सको पासमा गोल

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड (म्यानयु) विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्ला माथि ३–० को फराकिलो जित दर्ता गरेको हो । म्यानयुलाई जिताउन ब्रुनो फर्नान्डो, मेसन ग्रीनउड र पौल पोग्बाले एक एक गोल गरेका थिए । स्टोनभिल्लाको घरेलु मैदानमा पाहुना टोली म्यानयुले २७ औं मिनेटमा अग्रता ल...