चिलीको उत्तरी क्षेत्रमा रहेको लास्कर ज्वालामुखी सक्रिय भएको छ। हिजो भूकम्पपछि एन्डिज पहाडी क्षेत्रमा रहेको यो ज्वालामुखी सक्रिय भएको अधिकारीहरूले बताएका छन्।अहिले त्यहाँ ६ किलोमिटरसम्म धुवाँ निस्किरहेको बताइएको छ। नेशनल जियोलोजी एन्ड माइनिङ सर्भिसका अनुसार यो ज्वालामुखी ’अस्थिर’ भएको र अधिकारीहरूले यसबाट निस्कने विष्फोट र धुवाँको निरन्तर निगरानी गरिरहेका छन्।लस्कर ज्वालामुखीबाट तातो ग्यास र खरानीको धुवाँ निस्कने क्रम जारी छ। यद्यपि यसका कारण आसपासका क्षेत्रमा अहिलेसम्म कुनै क्षत