एजेन्सी, १२ पुस। स्पेनको क्यानरी टापु ला पाल्माको ज्वालामुखि तीन महिनापछि रोकिएको त्यहाँका अधिकारीहरुले घोषणा गरेका छन् ।वैज्ञानिकहरुले ला पाल्माको ज्वालामुखी विस्फोट भएको तीन महिनापछि सो ज्वालामुखी आधिकारिक रुपमा रोकिएको घोषणा गरेका हुन्। कुम्ब्रे भियजा नाम दिइएको सो ज्वालामुखी गत सेप्टेम्बर १९ मा पहिलो पटक विस्फोट भएको थियो।विस्फोटपछि निरन्तर रुपमा निस्किरहेको लाभा डिसेम्बर १३ देखि […]