काठमाडौं । इन्डोनेसियाको सेमेरु पर्वतमा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाकिएको छ । साथै लाभा निरन्तर बगिरहेको छ । ज्वालामुखी विस्फोटपछि मुख्य द्वीप जाभाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ । स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च रहेको भन्दै यसले भयावह स्थिति निम्तिने चेतावनी दिएको छ । ज्वालामुखी विस्फोटका कारण २ हजार मानिसहरूलाई ज्वालामुखी […]