इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई हजार जनालाई गरियो स्थानान्तरण

इन्डोनेसियाको माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखीको 'वार्निङ स्टाटस' उच्च रहेको अधिकारीहरुले बताएका छन्। ज्वालामुखी विस्फोट भएको क्षेत्रबाट करिब दुई हजार जनालाई स्थान्तरण गरिएको छ। मानिसहरुलाई विस्फोट क्षेत्रबाट करिब ८ किलोमिटर टाढा बस्न भनिएको छ। ज्वालामुखी विस्फोटबाट ६ वटा गाउँहरु प्रभावित भएका छन्। विस्फोट पछि उक्त क्षेत्र धुँवाले भरिएको…

सम्बन्धित सामग्री

आइसल्यान्डमा ज्वालामुखी विस्फोट, तीन दिनयता लगातार यसरी निस्किरहेछ लाभा (भिडियो)

आइसल्यान्डमा गत सोमबार एक ज्वालामुखी विस्फोट भएपछि त्यसबाट लगातार लाभा र हानिकारक ग्यास निस्किरहेको छ ।

विश्वकै सक्रिय ज्वालामुखी विस्फोट

काठमाडौं । अमेरिकाको हवाईस्थित विश्वकै सबै भन्दा सक्रिय मानिने ज्वालामुखी पहाड ‘माउना लोआ’ बाट ज्वालामुखी विस्फोट हुने क्रम जारी रहेकाे छ । करिब ४० वर्षपछि पहिलो पटक सो ज्वालामुखी सक्रिय भएको र पहाडको टुप्पाकाे वरपर मात्र लाभा बगिरहेकाले फेदमा रहेका समुदायलाई खासै खतरा नरहेको बताईएको छ । यद्दपी अमेरिकी भौगर्भिग विभागले भने परिस्थिति कुनै पनि […]

टोन्गामा पानी मुनि ज्वालामुखी विस्फोट हुँदा अन्तरिक्षबाट जे देखियो ...

टोन्गामा चार दिनयता पानी मुनि तीनपटक ज्वालामुखी विस्फोट भएको छ। ठूलो विस्‍फोटसँगै आएको सुनामीका कारण प्यासेफिक क्षेत्रमा नै संकट उत्पन्न भएको छ। शनिवार भएको विस्फोट ३० वर्ष यता पृथ्वीमा भएको सबैभन्दा ठूलो विस्फोट भएको वैज्ञानिकहरुले बताएका छन्। अन्तरिक्षबाट लिइएको दृश्यमा ज्वालामुखी विस्फोटको असर प्रष्ट रुपमा देख्न सकिन्‍छ। टोन्गामा ज्वालामुखी विस्फोट…

इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि मानिसहरूको भागाभाग (भिडियो)

इन्डोनेसियाको जाभामा ज्वालामुखी विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।  सेमेरु पर्वतबाट खरानीको वर्षा भएपछि दुईवटा ठाउँमा घाम छेकिएको प्रत्यक्षदर्शीहरूले बताए । खरानीको बादल ५० हजार फीटमाथिसम्म पुग्न सक्ने र विमानलाई समेत छुन सक्ने चेतावनी दिइएको छ ।  ज्वालामुखी विस्फोट भएपछि मानिसहरूको भागाभाग चलेको छ । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा स्थानीयहरू कराउँदै भाग्दै गरेको देखिन्छ । खरानीबाट बच्न उनीहरू आश्रयस्थलको खोजीमा दौडिएका हुन् ।  विस्फोट स्थानीय समयअनुसार शनिवार ...

इन्डोनेसिया ज्वालामुखी विस्फोट : मर्नेको संख्या १३ पुग्यो

इन्डोनेसियाको जाभा आइल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ। शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको नेशनल बोर्ड अफ डिजास्टर म्यानेजमेन्ट (बिएनपिबी) ले आइतबार जारी गरेको वक्तव्यमा ९८ […]

जापान सागरमा ज्वालामुखी विस्फोट हुँदा बन्यो टापु, कति दिन टिक्ला ?

ज्वालामुखी विस्फोट हुँदा प्रायः ध्वंस र विनाश मात्र हुने गर्छ । तर जापान सागरमा भएको ज्वालामुखी विस्फोटका कारण भारी मात्रामा लाभा निस्केर सानो टापु बनेको छ ।  जापानको माइनिची शिम्बुन पत्रिकाको खबरअनुसार, ज्वालामुखी विस्फोट टोक्योभन्दा लगभग १२ सय किलोमिटर पर दक्षिणमा भएको हो ।  विस्फोटपछि जापानको कोस्ट गार्डको एक टोलीले घटनास्थलमा गएर हेर्दा समुद्रमा एउटा टापु बनेको पायो ।  यस प्राकृतिक टापुको आकार अर्धचन्द्र जस्तो छ र यसको व्यास लगभग एक किलोमिटर छ ।  जापान सागरमा सन् १९०४, १९१४ र १९८६ मा...

कंगोको गोमा क्षेत्रमा पुनः ज्वालामुखी विस्फोट

एजेन्सी । पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको सरकारी स्रोतले जानकारी दिएको छ । यहाँ भएका स्थानीय बासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायता बढाएको बताइएको छ ।यसअघि गत मे २२ का दिनमा  कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो । ज्वालामुखी विस्फोटमा परेका सयौँ जना अझै हराइरहेको बताइएको छ

कङ्गोमा ज्वालामुखी विस्फोट, ज्यान जोगाउन हजारौँ नागरिक रुवान्डा

काठमाण्डाै – प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अधिकारीहरूले ज्वालामुखी विस्फोट हुँदा फैलिएको लाप्काको असर गोमा सहर नजिकसम्म आइपुगको बताएका छन् ।लाप्काका कारण कङ्गोको पूर्वमा रहेको सहर गोमाको उत्तरमा केही घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ज्यान बचाउनका लागि भाग्ने क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको कङ्गोका अधिकारीहरूले बताएका छन् । सहरको पूर्वमा रहेको विमानस्थल नजिक पुगेर लाप्का बग्ने क्रम रोकिएको बताइएको छ । २० लाख जनसङ्ख्या रहेको गोमा सहरबाट झन्डै १० किलोमिटरको दुरीमा ज्वालामुखी विस्फोट भएको हो । शनि...

कंगोमा ज्वालामुखी विस्फोट भएपछि रुवान्डातिर भागे मानिस (भिडियो)

अफ्रिकी मुलुक कंगोमा ज्वालामुखी विस्फोट भएपछि स्थानीयहरू छिमेकी मुलुक रुवान्डातर्फ पलायन भएका छन् ।  शनिवार राति ७ बजेतिर गोमामा ज्वालामुखी विस्फोट भएको थियो । त्यसपछि मानिसहरू डसना र अन्य सरसामान लिएर सीमापार गरेका थिए । गोमाका विभिन्न स्थानमा बिजुली गएको थियो र फोन लाइनहरू भरिभराउ भएका थिए ।    नीरागोंगो ज्वालामुी विस्फोट भएको भए पनि शहरलाई खतरा नरहेको विज्ञहरूले बताएका छन् । संयुक्त राष्ट्रसंघका एक अधिकारीले हेलिकप्टरबाट निरीक्षण गर्दा लाभा गोमा शहर वा मानिसको बस्ती भएका अन्य स्थानतिर नगएको...