युवा संघद्धारा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दहन(तस्बिरहरू )

काठमाडौं,१६ वैशाख । मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका हुन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी […]

सम्बन्धित सामग्री

पोखरामा युवा संघले प्रधानमन्त्री देउवाको पुत्ला जलायो

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पोखरामा नेकपा एमालेको भातृ संगठन युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

बुटवलमा मगर युवा संघले जलायो ओलीको पुत्ला

बुटवल । बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला दहन गरेको हो । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा संघले पुत्ला दहन गरेको हो । […]

धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दा झडप, इन्स्पेक्टर घाइते

धनगढी : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बुधबार एमालेनिकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा झडप भएको हो। उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्दै राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो। अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ।प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गर्न

धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

धनगढी। धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा सङ्घ नेपाल कैलालीले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको हो । साथै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडिसमेत नाराबाजी गरेका छन् । मोटरसाइकल र स्कुटर डोर्‍याएर धनगढी बजार क्षेत्रमा सरकारविरुद्ध नाराबाजीसहित […]

युवा संघद्वारा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन भएको हो ।एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्

युवा संघ र अखिलद्वारा प्रधानमन्त्री र मन्त्री यादवको पुत्ला दहन

युवा संघ नेपाल र अनेरास्ववियू ताप्लेजुङले मंगलबार सदरमुकाम फुङ्लिङमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन्।...

एसएसबीको 'कर्तुत'विरुद्ध कञ्चनपुरमा मोदीको पुत्ला जलाइयो

कञ्चनपुर : दार्चुलाका जय सिंह धामीलाई एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएपछि आक्रोशित युवा विद्यार्थीले आइतबार साँझ महेन्दनगरमा प्रदर्शन गरेका छन्। सुरक्षाकर्मीको अवरोधलाई छलेर उनीहरूले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका छन्। एमाले सम्बद्ध अनेरास्ववियुका विद्यार्थी र युवाले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। उनीहरूले पुत्ला जलाउनअघि प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।प्रहरीले प्रधानमन्त्री मोदीको पुत्ला जलाउन नदिन युवा विद्यार्थीलाई रोक्ने प्रयास गरेको

ओली समर्थकले प्रधानन्यायाधीशको पुत्ला जलाए

२८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान […]

‘प्रतिगमन–२’को विरुद्ध उदयपुरमा पुत्ला दहन

समाचारको सारांशअघिल्लो मध्यराति भएको संसद विघटनको घट्नालाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले उदयपुरमा आईतबार साँझ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको...

नेपाल र रावललाई कारबाही गरिएको भन्दै धनगढीमा ओलीको पुत्ला जल्यो

धनगढी : धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहका भ्रातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हो। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक तरिकाले माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघका नेता तथा कार्यकर्ताले पुत्ला दहन गरेको हुन्।केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता नेपाल र रावलमाथि कारबाही गरेको विरोधमा पुत्ला जलाइको युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुर