नेपाल र रावललाई कारबाही गरिएको भन्दै धनगढीमा ओलीको पुत्ला जल्यो

धनगढी : धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहका भ्रातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हो। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक तरिकाले माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघका नेता तथा कार्यकर्ताले पुत्ला दहन गरेको हुन्।केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता नेपाल र रावलमाथि कारबाही गरेको विरोधमा पुत्ला जलाइको युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुर

सम्बन्धित सामग्री

स्वीडेनमा अर्दोआनको पुत्ला उल्टो झुण्ड्याइयो, टर्कीद्वारा आक्रोश

टर्कीले स्वीडेनमा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनको पुत्लालाई पोलबाट उल्टो झुण्ड्याएकोमा असन्तुष्टि व्यक्त गरेको छ । यसैबीच, स्वीडेनका प्रधानमन्त्रीले स्टकहोम सहरमा टर्कीका राष्ट्रपतिको पुत्ला झुण्ड्याउनेहरूले स्वीडेनको नाटोमा सामेल हुने आवेदनलाई हानि पु¥याउन चाहेको बताएका

जसपा सांसद यादवको कारबाही पार्टीले गर्‍यो फुकुवा

वीरगंजः जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ। जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो। पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गते नै लागू हुनेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही फिर्ता गरेको हो।  पर्सा १ बाट निर्वाचित सांसद यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला…

जसपा नेता प्रदीप यादवमाथिको कारबाही फुकुवा

जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी सदस्य प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ। उनलाई अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा जसपाले अनुशासनको कारबाही गरेको थियो। मन्त्रीको आकांक्षी रहेका उनी सन्तुष्ट...

जसपा नेता प्रदीप यावदको कारबाही फुकुवा

काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवलाई गरिएको कारवाही फुकुवा गरिएको छ। जसपाको गत फागुन १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिने निर्णय गरेको हो । यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि गत मंसिर ५ गते केन्द्रीय समितिको बैठकले यादवमाथि अनुशासनको कारबाही […]

सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सांसद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो । जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेकाे आराेप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।उनीमाथि पार्टीको झण्ड

प्रदीप यादवमाथि जसपाको कारबाही, तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइयो

९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सांसद प्रदीप यादवलाई कारबाही गरेको छ । उनलाई तत्कालका लागि केन्द्रीय सदस्यबाट हटाइएको छ । मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए । पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले आरोप अस्वीकार गरेका छन् । […]

जसपाका नेता प्रदीप यादवको केन्द्रीय सदस्य पद खोसियो

काठमाडौं, ९ मंसिर । जनता समाजवादी पार्टीका नेता केन्द्रीय सदस्य प्रदीप यादवको पद खोसिएको छ । नेता यादवलाई पार्टी विभाजनको प्रयास गरेको र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा कारबाही गरिएको हो । नेता यादवमाथि गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष यादवको पुत्ला जलाएको आरोप लागेको छ । तर उनको पार्टीको साधारण सदस्यता र सांसद […]

सांसद प्रदीप यादवलाई जसपा केन्द्रीय सदस्यबाट हटाइयो

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निस्कासन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको थियो । सो पुत्ला दहन यादवकै निर्देशनमा भएको भन्दै पार्टीले कारबाही गरेको हो । ‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दा राख्दै […]

गृहमन्त्रीलाई प्रश्न: तपाईं नेपाली हो कि भारतीय?

सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि आक्रोशित अनेरास्ववियूले आइतबार गृहमन्त्रीको पुत्ला जलाएका हुन्। दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाँही कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश पोखे।

सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक