युवा संघद्वारा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुत्ला दहन

युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन भएको हो ।एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्

सम्बन्धित सामग्री

हेटौँडामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन

काठमाडौँ । हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाइएको छ । नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् । शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती […]

हेटौँडामा जलाइयो प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको तस्बिर

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाइएको छ । नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् । शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । […]

धनगढीमा प्रधानमन्त्री देउवा र मोदीको पुत्ला दहन

कैलाली : धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलालीले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला जलाएको हो । भारतले लिपुलेक र कालापानी कब्जा गरेकोप्रति सरकारको धारणा नआएको भन्दै बसपा…

प्रधानमन्त्री देउवा, एमसिसी उपाध्यक्ष सुमारसहितको पुत्ला दहन (तस्बिरहरु)

काठमाडौँ – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शन गरेका युवाहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमसिसी उपाध्यक्ष फातिमा सुमारसहितको पुत्ला जलाएका छन् । एमसिसी उपाध्यक्ष सुमारसहितको टोली अहिले नेपालमा छ र उनीहरुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् । भेटवार्ताको क्रम चलिरहेका बेला प्रदर्शन भने रोकिएको छैन । युवाहरुले शुक्रबार बिहान […]