भियारियाललाई हराउँदै एट्लेटिकोले बनायो ५ अंकको अग्रता

१७ फागुन, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले भियारियाललाई २-० ले पराजित गरेको छ । जितपछि एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ र एट्लेटिकोले अझै एक खेल कम खेलेको छ । भियारियालको मैदानमा भएको खेलमा एट्लेटिकोलका लागि जाओ फेलिक्सले एक गोल गरे । अर्को गोल एट्लेटिकोले उपहार पाएको थियो […]

सम्बन्धित सामग्री

बारालाई हराउँदै पर्सा बन्यो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पर्सा जिल्लाले मधेश प्रदेश छनोटको फाइनलमा बारालाई १५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको बाराले २३ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनायो । बाराका निरज यादवले ५८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे । […] The post बारालाई हराउँदै पर्सा बन्यो च्याम्पियन first appeared on हाम्रो खेलकुद.

श्रीलंकालाई हराउँदै भारत फाइनल पुग्दा यस्ता बने रेकर्ड

काठमाडाैँ – भारतले श्रीलंकालाई मंगलबार राति ४१ रनले हराउँदै एसियाकपको फाइनलमा स्थान बनायो। कप्तान रोहित शर्माले ५३ रनको अर्धशतकीय इनिङ खेल्दै लो स्कोरिङ म्याचमा भारतलाई जित दिलाए। उनले अर्धशतक पुरा गरेसँगै एकदिवसीय अन्तराष्ट्रियमा १० हजार रन समेत पुरा गरे। यो एसियाकपमा उनको १० औं ५० प्लसको स्कोर समेत हो। भारतले श्रीलंकालाई हराएँदै फाइनल पुग्दा बिभिन्न […]

हङकङलाई हराउँदै भारत सुपर फोरमा

एजेन्सी – भारतले हङकङलाई हराउँदै टि२० एसिया कप २०२२ को सुपर फोरमा स्थान बनाएको छ । भारतले हङकङलाई ४० रनले हराउँदै समूह ए बाट अपराजित रहँदै सुपर फोरमा पुगेको हो । जितको लागि १ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । हङकङका […]

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा

दिल्ली क्यापिटल्सलाई हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हराएको हो । लखनउले दिएको १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १८९ बनायो ।दिल्लीका लागि कप्तान रिशव पन्तले सर्वाधिक ४४ रन बनाए । त्यस्तै अक्षर पटेलले ४२ रन बनाउँदा मिचेल स्ट्रार्कले ३७ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि मोसिन खानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै दुश्मान्था चमिरा, रव

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो ।कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै  रिन्कु सिंहले ३५ रन जोड्दा भेन्कटेस ऐयरले १७ रनको योगदान गरे । बलिङतर्फ माहम्द श्वामी, यस दयाल र रासिद खानले दुई–दुई विकेट लिए । त

लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लियो

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउलाई ३ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै मात्र १६२ रन बनायो ।लखनउका लागि क्विन्टन डी कोकले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै मार्कुस स्टोइनिसले ३८ रन बनाउँदा दीपक हुड्डाले २५ रन तथा कुर्नाल पाड्याले २२ रन बनाए । बलिङतर्फ राजस्थानका लागि युजभेन्द्र चहालले सर्वाधिक च

भारतलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

अष्ट्रेलिया आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको हो । इडेन पार्कमा भारतले दिएको २७८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २८० रन बनायो । अष्ट्रेलियालाई जित दिलाउन मेग लानिङले ९७ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै एलिसा हेएलीले ७२ रनको अर्धशतकीय पारी खेल्दा राचिल हेयनेसले ४३ रन जोडिन् । बलिङतर्फ भारतका लागि पूजा भाष्ट्रकरले दुई विकेट लिइन् । त्यस्तै मे

भारतले न्युजिल्याण्डलाई ७३ रनले हराउँदै क्लिन स्वीप गर्न सफल

काठमाडौँ । कोलकातामा खेलिएको अन्तिम टी २० खेलमा भारतले न्युजिल्याण्डलाई ७३ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गर्न सफल भएको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले ७ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । कप्तान रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान दिए । न्युजिल्याण्डका लागि मिचेल स्यान्टनरले ३ विकेट […]

पञ्जाबलाई ६ रनले हराउँदै बेङ्गलाेर प्लेअफमा

काठमाण्डाै – पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलाेर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । यूएईको शारजाहमा बेङ्गलाेरले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर एक सय ५८ रनमात्रै बनायो । प्लेअफमा पुग्ने आशा जीवितै राख्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने थियो । तर हारपछि पञ्जाब लगभग बाहिरिएको छ । याेसँगै प्लेअफमा पुग्ने तीन टाेलीकाे टुङ्गाे लागेकाे छ । चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स र...

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं : उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।  पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो।  प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ।