उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

 काठमाडौं : उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।  पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो।  प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ।

सम्बन्धित सामग्री

कोपा अमेरिका कपमा अर्जेन्टिनाद्वारा कीर्तिमान बराबर

काठमाडौं।अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका कपको उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरेको छ।आइतबार बिहान ब्राजिललाई हराउँदै अर्जेन्टिनाले १५औं पटक कोपा अमेरिका कपको उपाधि जितेको हो।अर्जेन्टिनाले ५ पटक लगातार दुई र एक पटक लगातार तीन पटक उपाधि जितेको छ।उरुग्वेले पनि १५ पटक कोपा अमेरिका कपको उपाधि जित्दा,ब्राजिलले ९, पाराग्वे,पेरु र चिलीले २–२, र कोलम्बिया र बोलिभियाले १–१ पटक उपाधि जितेका छन्।

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं : कोलम्बियाले कोपा अमेरिका फूटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।आज बिहान सम्पन्न भएको खेलमा पेरुलाई ३–२ गोलले पराजित गर्दै कोलम्बिया तेस्रो भएको हो।ब्रजिलको स्टाडियो नेशनल डि ब्रासिलियामा भएको खेलमा कोलम्बियाका लागि लुइस डियाजले २ तथा जुआन कौड्राडोले १ गोल गरे।पेरुले खेलको ४५ औँ मिनेटमा योशिमार योटुनको गोलबाट अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा चौथो स्थानमा चित्त बुझाउ पुग्यो। खेलको ४९ औँ मिनेटमा कौड्राडोले गोल गर्दै कोलम्बियालाई १–१ गोलको बराबरीमा ल

पेरुलाई ३–२ गोलअन्तरले हराउँदै कोलम्बिया तेस्रो स्थानमा

एजेन्सी । पेरुलाई ३–२ गोलअन्तरले हराउँदै कोलम्बिया कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलको ब्रासिलिया डिस्ट्रिटो फेडरलमा आज बिहान भएको खेलमा एक गोलले पछि परेको कोलम्बियाका लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि पेरुमाथि ३–२ पुनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो । पेरुका योसिमार योटन र जियानलुका लापाडुलाले […]

कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १-० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ । अर्जेन्टिनाले क्वार्टर फाइनलमा इक्वेडरलाई ३-० गाेलले हराएको थियो । कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराएको थियो ।

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा

एजेन्सी । उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा आज बिहान भएको खेलमा कोलम्बियाले उरुवेलाई टाई ब्रकेरमा पाखा लगायो । निर्धारित ९० मिनेट तथा अतिरिक्त ३० मिनेटमा गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा गएको थियो । टाई ब्रकेरमा कोलम्बिया ४–२ ले विजयी भयो । कोलम्बियाले अब सेमिफईनलमा अर्जेन्टिना वा इक्वेडरमध्ये […]

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।

कोपा अमेरिकाः उरुग्वे स्तब्ध, टाइब्रेकर हुँदै सेमिफाइनल पुग्यो कोलम्बिया

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको कोलम्बियाले नेपाली समय अनुसार आइतबार बिहान भएको क्वाटर फाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा दोस्रो र चौथोपटक […]

कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिए

काठमाडौं : कोपा अमेरिका फुटबलमा  कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन्। ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका हुन्।खेल अवधिभर भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बिया गोल गर्न सकेन।  खेलको इन्ज्युरी समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग अंक बाँडेको ह

कोपा अमेरिका कपमा ब्राजिलको विजयी सुरूवात

एजेन्सी। कोपा अमेरिका कप फुटबलमा ब्राजिलले विजयी सुरूवात गरेको छ। आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–०को जित निकालेको हो। टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना देखिएपछि भेनेजुएलाको टिम समस्यामा परेको छ। साबिक विजेता ब्राजिलको जितमा मार्क्वीन्होस, नेइमार र गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरे। यो समूहमा कोलम्बिया, इक्वेडर र पेरु पनि छन्।