दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा

दिल्ली क्यापिटल्सलाई हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हराएको हो । लखनउले दिएको १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १८९ बनायो ।दिल्लीका लागि कप्तान रिशव पन्तले सर्वाधिक ४४ रन बनाए । त्यस्तै अक्षर पटेलले ४२ रन बनाउँदा मिचेल स्ट्रार्कले ३७ रनको योगदान गरे । बलिङतर्फ लखनउका लागि मोसिन खानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै दुश्मान्था चमिरा, रव

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् । यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

आईपीएल क्रिकेटमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ । पुणेमा गएराति भएको खेलमा काेलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको काेलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । काेलकाताका आन्द्रे रसेलले ४५ रन तथा सुनिल नारायणले २२ रन जोडे । लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।...

आईपीएलमा आज दिल्ली र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज आइतबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । आज राति ७ः४५ बजे लखनउ र दिल्ली बीचको खेल मुम्बईमा हुनेछ । दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । लखनउ ९ खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ । दिल्ली पाँचौ जितको खोजीमा […]

आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने ८ बजे हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा छ । लखनउ ९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आज दिल्ली पाँचौँ जितको खोजीमा हुनेछ । दिल्ली ८ खेलमा ८ अङ्क जोडेर […]

आइपिएलमा आज पन्जाब र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र पन्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ : ४५ बजे लखनउ र बैंगलोरबीचको खेल पुनेमा हुनेछ । लखनउ आज छैटौँ जित निकाल्ने योजनामा रहेको छ । लखनउ ८ खेलबाट १० अङ्कका साथ चौथो स्थानमा छ । पन्जाब पनि पाँचौँ […]

आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा बेङ्ग्लोर ८ अङ्कसहित चौथो स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।

दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।  बिहीबार भएको खेलमा लखनउले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो । मुम्बईमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउने १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १५५ रन बनायो । लखनउका लागि क्विन्टन डी ककले अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उने ९ चौका र २ छक्को सहयोगमा ८० रन बनाए ।  त्यस्तै कप्तान के एल राहुलले १९ रन जोड्दा कुर्नाल पाड्या १९, दीपक हुड्डा ११

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको चार खेलमा ६ अङ्क छ।