सोसल मिडियाको अहिलेको जमानामा मानिसले सबैभन्दा गोप्य राख्ने चिज भनेको आफ्नो फेसबुक, ट्वीटर तथा इन्स्टाग्रामलगायतका प्लाटर्फमहरूको पासवर्ड हो भन्दा फरक नपर्ला । तर जब आफ्नो हुनेवाला पत्नीले त्यही फेसबुकको पासवर्ड मागिदिइन् भने कस्तो होला ? आजकल सोसल मिडियामा यस्तै एउटा भिडियो निकै भाइरल बनिरहेको छ । उक्त भिडियो इन्गेजमेन्टका बेलाको हो । त्यसमा हुनेवाला बेहुलीले […]